बिहिबार ११ आश्विन २०८०

सल्यान / ब”लात्कार आ’रोपमा सल्यानका एक वडा सचिव प’क्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकीलाई ब’लात्कार आ’रोपमा प्रह’रीले प’क्राउ गरेको हो ।

२१ व’र्षीय यु’वतीलाई वडा कार्यालयमै लगेर ब’लात्कार गरेको आ’रोपमा सचिव कालाथोकीलाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय सल्यानले जनाएको छ ।

गएको असार १९ गते वडा कार्यालयमा जाँदा आफूलाई कोठाभित्रै ब’लात्कार गरेको आ’रोप लगाउदै युव’तीले असार २५ गते मात्रै प्र’हरीमा उ’जुरी दिएकी थिइन् ।

घ’टनाको साता दिन बित्नै लाग्दा यु’वतीको परिवारले थाहा पाएपछि प्र’हरीमा उ’जुरी दिएको बताइएको छ । घ’टनाको सम्बन्धमा थप अ’नुशन्धान भइरहेको प्र’हरीको भनाइ छ ।

आ’रोपीत कालाथोकीलाई जिल्ला अ’दालत सल्यानबाट १५ दिनको म्या’द थ’प गरेर ई’लाका प्र’हरी कार्यालयको हि’रासतमा राखिएको छ ।

५१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया