
झापा / आज बिहानै झापाको बिर्तामोडमा अर्धन’ग्न अवस्थामा एक यु’वतीको श’व फेला परेको छ । बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्मको उत्तरमा २५ व’र्षीय युव’ती सृजना वस्नेत अ’र्धनग्न अव’स्थामा मृ’त फे’ला प’रेकी हुन् ।
सानिमाको घरमा स–परिवार बस्तै आ’एकी सृजना घरको आगनमा अ’र्धनग्न अव’स्थामा मृ’त भे’टिएको इलाका प्रह’री कार्यालय अनारमनीले जनाएको छ ।
घट’नाको विषयमा थप अनुस’न्धान भइरहेको इलाका प्रह’री कार्यालय अनारमनीका प्र’हरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिएका छन् ।
त्यस्तै अर्को एक यु’वतीको पनि मृ’त्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ स्थित भुचक्रपुर कहचरीटोल बस्ने २० व’र्षीया रञ्जु महतोको शं’कास्पद मृ’त्यु भएको हो ।
आइतबार साँझ आफ्नै घरमा मृ’त अव’स्थामा न’वविवाहिता अञ्जुको श’व फे’ला परेको इलाका प्र’हरी कार्यालय सखुवा महेन्द्रनगरका प्रह’री निरीक्षक तिलक सुनारले जानकारी दिए ।
उनले आइतबार साँझ ७ बजे ओछ’यानमै मृ’त अवस्थामा अञ्जुको श”व फे’ला परेको र शरीरमा डा’म देखिएको भन्दै मृ’त्यु शं’कास्पद रहेको समेत बताए ।
प्र’हरी नि’रीक्षक सुनारले पो’स्टमार्टम रिपोर्टपछि मृ’त्युबारे स्पष्ट हुने बताए । अञ्जुको विवाह गएको फागुन २० गते समाजिक परम्परा अनुसार रामवृक्ष महतोसंग भएको थियो ।
अञ्जुको श’वलाई सोमबार बिहान पो’स्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको छ भने घ”टना सम्बन्धमा थप अ’नुसन्धान भइरहेको धनुषा प्र’हरीले जनाएको छ ।