शुक्रबार १७ चैत्र २०७९

विराटनगर / कोसी लोकमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स उद्योगअगाडि शनिबार रा’ति भएको कार दुर्घ’टनामा एक जना हार्डवेयर व्यवसायीको मृ’त्यु भएको छ।

दुर्घ’टनामा अरू चार ज”ना घा’इते भएका छन्। घा’इतेमध्ये एक जनाको अवस्था ग’म्भीर छ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १८ च ९७६ नम्बरको कार अ’नियन्त्रित भएर राति ११:४५ बजेतिर बिजुलीको पोलमा ठोक्किँदा दु’र्घटना भएको प्रदेश १ ट्राफिक प्र’हरी प्रमुख एसपी वासुदेव खतिवडाले जानकारी दिए।

उनका अनुसार दुर्घ’टनामा परेर हार्डवेयर व्यवसायी विराटनगर महानगरपालिका–३ का ४० वर्षीय रमेश आचार्यको मृ’त्यु भएको छ। विराटनगरको खारजीमा आचार्यको हार्डवेयर पसल छ।

दुर्घट’नामा गम्भीर घा’इते भएपछि जग्गाको कारोबारसमेत गर्दै आएका आचार्यलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्प’ताल लगिएको थियो।

भे’न्टिलेटर नभएको भन्दै विराटले रेफ’र गरिदिएपछि थप उप’चारका लागि न्यु’रो अस्पताल लगिएको थियो। उप’चारकै क्रममा आइतबार बिहान ५:१५ बजेतिर आचार्यको मृ’त्यु भएको जानकारी एसपी खतिवडाले दिए।

उनका अनुसार दु’र्घटनामा परेर कार चालक बूढीगंगा–१ का ४५ वर्षीय महाप्रसाद भट्टराई, ४० वर्षीय भीमप्रसाद घिमिरे, ३३ वर्षीय सन्तोष घिमिरे र विराटनगर–३ का २० वर्षीय विवेक नेपाल घा’इते भएका छन्।

प्र’हरीका अनुसार महाप्रसाद, भीम र सन्तोष जग्गा का’रोबारी हुन्। घा’इतेमध्ये विवेकको अवस्था ग’म्भीर रहेको प्रह’रीले जनाएको छ। प्र’हरीका अनुसार घा’इतेहरुको विराट र न्यु’रोमै उप’चार भइरहेको छ।

माद’क पदा’र्थ सेवन (मा’पसे) गरेर तीव्र गतिमा चलाइएका कारण दुर्घ’टनामा परेको प्रारम्भिक अनुस’न्धानबाट खुलेको एसपी खतिवडाको भनाइ छ। प्र’हरीले कारलाई निय’न्त्रणमा लिएर घ’टनाको अनुस’न्धान थालिएको जनाएको छ।

यसैबीच मृ’तक आचार्यको उप’चारमा लाप’रबाही गरिएको भन्दै आफन्तले न्यु’रो अस्पतालमा केहीबेर हो’हल्ला गरेका थिए। समयमा चिकि’त्सकले नहेरेको र गम्भीर अवस्थाका घा’इतेलाई तत्काल भेन्टि’लेटरमा नराखिएको भनेर आफन्त आ’क्रोसित बनेका हुन्।

जिल्ला प्र’हरी कार्यालय मोरङबाट प्रह’री नायव निरीक्षकको नेतृत्वमा ख’टिएको टोलीले स्थितिलाई नि’यन्त्रणमा लिएको थियो ।

३८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया