बिहिबार ११ आश्विन २०८०

एजेन्सी / संसारमा विचित्रका घ’ट्नाक्रम हरु देख्न सकिन्छ । प्रविधिको प्रयोग गरेर मान्छेले त्यस्ता दृश्यलाई कै’द गर्न सफल भएका छन् । प्रत्य’क्ष रुपमा नदेखिने र कै’द भएका भिडियो हेर्दा अ’पत्यरिला घ’ट्नाको विषयमा आज हामी तपाईहरुलाई जानकारी दिदैछौ ।

जुन सुन्दै अचम्म लाग्छ । हामीले चर्चा गर्न खोजेको यो भिडियोमा व्यस्त सडको बिचमा एउटा साइकल त्यो पनि बिना मान्छे गुडिरहेको देखिन्छ ।

संसारमा वि’चित्रका घ’टना हुन्छन् । जुन हामी प्रत्यक्ष देख्न सकिदैन । तर विश्वभरका विभिन्न विशेष स्थानमा राखिएका सीसीटीभी क्यामेरामा कै द भएका यस्ता भिडियोले तपाईलाई अचम्म बनाउन सक्छ ।

यहाँ त्यस्ता भिडियो प्रस्तुत गरिएको छ जुन तपाईले कल्पना पनि गर्न सक्नुहुन्न । यि भिडियो हेरेर तपाईलाई अविश्वास पनि लाग्न सक्छ । तर सीसीटीभी क्यामेरामा कै द भएका यि भिडियो विभिन्न मुलुकका हुन् ।

उता बाट रेलगुडिरेहेको र अन्य मान्छे आवत जावत गरीरहेको व्यस्त सडकमा बीना मान्छेको सडक यसरी गुडिरहेको छ । – ईता’जा खबर बाट / भिडियोमा हे’र्नुहोस् :-

१७६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया