
एजेन्सी / म’हामारीलाई रो’क्न अहिले विश्वका धेरै मुलुकले खोपलाई प्राथमिकता दिएका छन् । भारतमा पनि सबै उमेर समुहकाहरुलाई खोप लगाइदै छ । खोपका कारण भारतमा एक जना शिक्षकको अनौ’ठो रो’ग निको भएको छ ।
शिक्षकको दाबी छ कि १० बर्षमा धेरै अस्पताल र चिकित्सकहरूको उपचार गर्दा पनि निको नभएको उनको समस्या खोपका कारण निको भयो ।
उनको समस्याहरू बढ्दै गयो । अवस्था यति नराम्रो थियो कि ऊनी दिनमा विश्राम गर्न पनि सक्दैनथे, ऊ खुट्टा तल झारेर समेत कुर्सीमा बस्न सक्दैनथे । भ्याक्सिन प्रयोग गरेको ११ अप्रील को दिन पछि उनलाई आराम लाग्न थाल्यो र अहिले उनको बिमारी पूर्ण रूपमा निको भयो ।
कुञ्जरीका गाउँवासी काशीराम कनोजे भन्वारगढमा शिक्षकका रूपमा कार्यरत छन् । उनी भन्छन् कि पछिल्लो १० बर्ष उनीलाई खुट्टाको पैतालामा निकै चि’लाउँथ्यो ।
जसको कारण उनी धेरै दु:’खी थिए । पैताला यति चि’लाउँथ्यो की ऊनी बस्न र नि’दाउन पनि सक्दैनथे । स्कूलमा पनि बस्दा, ऊनी कुर्सी माथि आफ्नो खुट्टा राखेर बस्नु पर्थ्यो ।
अक्सर पैतालाले भुइँमा रगड्ने, तेल लगाउने र मालिश गर्दा केही सान्त्वना मिल्थ्यो । पछिल्लो १० बर्षमा धेरै डाक्टर र अस्पतालमा उपचार गरिसकेपछि पनि उनलाई कुनै फाइदा भएन, तर ११ अप्रिलमा उनले पहिलो चोटि खोप जमिनिया उपस्वास्थ्य केन्द्रमा लगाए, जसको ५ दिन पछि उनले महसुस गरे । उनले चि’लाउने गरेको समस्यामा केही कमी भएको छ । बिस्तारै उनको समस्या पुरै निको भयो ।
उनका दा’बी छ कि यो खोपका कारण सम्भव भएको हो र अब उनलाई कुनै समस्या छैन। दिनको समयमा पनि ऊ आरामसँग बस्न सक्छन् र कुर्सीमा बस्दा अब आरामले खुट्टा झारेर बस्न सक्छन् । उनी भन्छन कि यो खोपका कारणले रोग निको भएपछि उनले उपचार रोकेका छन् ।
शिक्षकको दा’बी छ कि १० बर्षमा धेरै अस्पताल र चिकित्सकहरूको उपचार गरियो तर उनको समस्याहरू बढ्दै गयो । खोप प्रयोग गरेको ५ दिन पछि उनलाई आराम लाग्न थाल्यो र अहिले उनको बिमा’री पूर्ण रूपमा स’किसक्यो ।