
धरान/ नायक पल शाह वि’रु’द्ध प्रहरीमा उजुरी परेको छ। कु ट पि ट गरेको भन्दै उजुरी परेपछि प्रहरीले पललाई छलफलका लागि शुक्रबार उपस्थित हुन भनेको छ। चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दु र्व्यव हा र र कु ट पि ट गरेको भन्दै पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । गीतको सुटिङका लागि धरान आएका साहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोशीले आफूमाथि आ क्र मण गरेको अरुण प्रधानको भनाइ छ ।
पलले होटल ज्वाई खानामा रहेका बेला ८-१० जनाको टोली नै बोलाएको प्रधानले बताए । ‘कार्यक्रमका विषयमा छलफल गर्दा उनले दु व्र्य वहा र गरे,’ प्रधानले भने, ‘त्यहीँबाट ८-१० जना केटाहरु बोलाए, उनीहरुले मलाई चिनेका कारण पछि हटे । शाहको निर्देशनमा जोसीले आ क्र मण गरे ।
तेस्तै, केही समय अगाडि आफूले घर किन्न लागेको बताएका थिए । तर, अब भने बुढानिलकण्ठमा ५ आना जग्गा किनेर घर बनाउने तयारी गरेको उनले बताएका छन् । पलले भने–‘अब आफै घर बनाउने तयारीमा छु । इन्जिनियरहरुसँग बसेर घरको डिजाइन निकालेपछि काम सुरु गर्छु ।’
पलले घर बनाइसकेपछि मात्र बिहे गर्ने बताए । भने–‘फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोधिरहनुभएको छ । पहिला सबै बन्दोबस्त मिलाउनुपर्छ । घर बनाइसकेपछि बिहे गर्ने योजना छ । यसका लागि केही बर्ष लाग्छ होला ।’
पलको नाम म्यूजिक भिडियोमा काम गरिरहेका केही मोडलहरुसँग पनि जोडिने गरेको छ । पछिल्लो समय उनको नाम मोडल गरिमा शर्मासँग जोडिएको छ । गरिमासँगको प्रेम चर्चाको बिषयमा पलले भने–‘हामीविच प्रेम सम्बन्ध छैन । हामी एक अर्कालाई सम्मान गर्छौ । दुबैले राम्रो काम गरेपछि दर्शकले केमेष्ट्री मन पराउनु स्वभाविक नै हो ।’
पुरा जानकारी भिडियोमा:-