सोमबार २० मंसिर २०७८

रौतहट / एक विवा’हित महि’लालाई क’रणी गरेको आ’रोपमा रौतहटमा नेपाली काँग्रेसका एक स्थानीय नेता पक्रा’उ परेका छन् ।

जिल्ला प्रह’री कार्यालय रौतहटले दिएको जानकारी अनुसार प’क्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका ५० वर्षका नागेश्वर कुश्वाहा रहेका छन् ।

उनीबि’रुद्ध सोही स्थानकी एक महिलाले आफूलाई फकाएर काँसघारीमा लगेर जबरजस्ती क’रणी गरेको भन्दै उ’जुरी दिएकी पछि कुश्वाहालाई प’क्राउ गरिएको प्रह’रीको भनाइ छ ।

उजु’री दिने महिला विवाहित भएको प्रह’रीले बताएको छ । उनीमाथि ३ दिन अघि ब’लात्कार भएको बताइएको छ ।

जब’रजस्ती क’रणी सम्ब’न्धी मु’द्दा द’र्ता गरेर जि’ल्ला अ’दालत गौरबाट ५ दिनको म्या’द थ’माई थ’प अनु’सन्धान भइरहेको प्रह’रीको भनाइ छ ।

पी’डित महिलाका अनुसार आ’रोपीत कुश्वाहाले ३ दिन अगाडी घरयासी सामान लिने भनेर गरुडा बजारतर्फ लगेका थिए ।

त्यसपछि सामान खरिद नगरि बजारभन्दा केही पर जंगलमा लगेर ज’बरजस्ती ब’लात्कार गरेका थिए । प्र’हरीले कुश्वाहालाई नि’यन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ । – news 24 nepal बा’ट ।

३१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया