शुक्रबार १२ आश्विन २०८०

एजेन्सी / अ’वैध रुपमा अ’मेरिका प्रवेश गर्न लागेका नेपाली सवार डुंगा दु’र्घटना हुँदा केही ने’पालीहरु ह’राएको समाचार आएको छ ।

क्यारेबियन सागरमा डुंगा दु’र्घटना हुँदा सात नेपाली युवा स’मुन्द्रमा बे’पत्ता भएको समाचार सार्वजनिक भएको हो । उनीहरु अ’वैध वाटोवाट अ’मेरिका प्रवेश गर्न लाग्दा यस्तो घ’टना भएको बताइएको छ ।

दु’र्घटना असार ५ गते नै भएको तर ढिलो मात्रै सार्वजनिक भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । डुंगामा सात नेपाली र अन्य विदेशी गरेर १८ जना युवा सवार थि’ए ।

जसमध्ये एक नेपाली र केही विदेशीको उ’द्धार भएको छ । तर, सात नेपाली भने समुन्द्रमा बे’पत्ता भएका छन् । अमेरिका छिर्नको लागि कोलम्बियाको नेपोलीबाट क्यारेवियनकोस्टस्थित कपुरगाडा जाँदै गर्दा डुं’गा दु’र्घटना भएको हो ।

उक्त डुंगामा सवार ८ नेपालीमा दाङका एन्जल बुढामगर, दाङ तुल्सीपुरकै हेमराज अधिकारी, दाङ पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वत ग्यादीका राजु गुरुङ, स्याङ्जाका नाम नखुलेका देवकोटा, म्याग्दीका प्रकाश विक तथा जिल्ला र नाम नखुलेका अर्का एक जना छन् । तीमध्ये उ’द्धार गरिएका म्याग्दीका प्रकाश विक एक अ’स्पतालमा उ’पचार गराएर फर्किइसकेका छन् ।

स्रोतका अनुसार ८ जना नेपालीलाई तीन फरक–फरक एजेन्टले फरक–फरक मितिमा काठमाडौंबाट अ’मेरिकाका लागि लगेका थि’ए । उनीहरू सबैलाई नेपाली एजेन्टहरूले अ’वैध मा’र्गबाट कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला हुँदै मेक्सिको पुर्‍याएर त्यहाँबाट अ’मेरिका छि’राउने योजना बनाएको खुलेको छ । – ईताजा ख’बर बा’ट / फाइल’तस्वीर ।

१२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया