आइतबार १७ मंसिर २०८०

काठमाडौं / नायिका तथा निर्मात्री जेनी कुँवरले दे’हत्याग गरेकी छिन् । महानगरीय प्र’हरी वृत्त, बानेश्वरका डी’सएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झु’न्डि’ए’र दे’हत्याग गरेकी हुन् ।

ढोकामा किला ठो’के’र डो’री’को पा’सो ला’गे’को अवस्थामा जेनीको शव भेटिएको प्र’हरीले बताएको छ । उनी विगत एक वर्षदेखि डि’प्रे’श’न’मा थिइन् ।

जेनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अ’वतारमा बसिरहेकी थिइन् । केहीअघि उनको पशुपति परिसरमा नै वि’वा’द समेत भएको थियो ।

बिहीबार साँझ अपार्टमेन्टको तेस्रो तल्लामा उनी मृ’त अवस्थामा फे’ला परेकी थिइन् । अ’पार्टमेन्टमा भेटिएको सु’सा’इ’ड नो’ट’मा जेनीले आफ्नो मृ’त्युमा ‘कसैको दो’ष नभएको’ सन्देश छाडेकी छिन् ।

घ’टनास्थलमा भेटिएको नो’टमा आफु ‘डि’प्रे’श’न’को शि’कार’ भएको उल्लेख गर्दै उनले लेखेकी छिन्– ‘यसमा कसैलाई दो’ष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ ।’ ‘पु’लिस दाजु, त्यस्तो केही पनि छैन् म आफैंले गरेको हो’ नोटमा भनिएको छ– ‘यसमा कसैको दो’ष छैन ।’

६ महीना बि’पस्यानामा बसेकी जेनीको मा’न’सि’क अवस्था पनि क’मजोर भएको थियो । दे’हत्याग घ’टना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्र’हरीलाई दिएको ब’यानमा उल्लेख छ ।

काठमाडौं बानेश्वरकी स्थायी बासिन्दा रहेकी ४६ व’र्षिया जेनीका श्रीमान, एक छोरा र एक छोरी छिन् । उनलाई नजिकबाट जान्नेहरु उनी पछिल्लो समय मा’न’सि’क सम’स्याबाट सं’घर्ष गरिरहेको बताउँछन् । फिल्ममा नायिकाको प्रस्ताव आउन छाडेपछि उनले आफ्नै लगानीमा फिल्म बनाउने तयारी गरेकी थिइन् ।

सुरुमा नायिकाको रुपमा खेलेपछि पछिल्लो समय भने उनलाई अफर आउन छाडेको र आफैले फिल्म बनाउने योजना बनाएकी थिईन । काठमाडौं बानेश्वरस्थित ४ आनामा बनेको घर उनकै नाममा थियो र लकडाउनमा उनले उक्त घर निःशुल्क बस्नको लागि उपलब्ध गराएकी थिइन् ।

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुँवरले मैदान, जीवनदाता, का’नून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।

लामो समय नयाँ दिल्लीमा बि’ताएकी जेनी त्यसयता नेपाली फिल्ममा व्यस्त थिइन् । उनको पछिल्लो फिल्म ह’लचल थियो । उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘घा’यल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हि’ट भएको थियो । –
ईताजा ख’बर बा’ट । हे’र्नुहोस् भिडियो :-

१०६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया