शनिबार १७ मंसिर २०७९

चितवन / जिल्ला प्रह’री कार्यालय चितवनले गा’ई का’टेको अ’भियोगमा तीन जनालाई प’क्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–१ सुन्दर बस्तीबाट उनीहरुलाई प’क्राउ गरिएको हो ।

प’क्राउ पर्नेमा कालिका–१ की ३२ व’र्षीया उर्मिला परियार, १६ व’र्षिय सविन परियार र १६ व’र्षिय सुवास परियार रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनीहरुले बुधबार दिउँसो स्थानीयवासी महेन्द्र सुवेदीको केराबारी नजिक घोलको खाली जग्गामा गा’ई का’टेका थिए ।

गा’ई का’टेर भाग लगाउँदै गरेको अवस्थामा प’क्राउ परेका उनीहरुलाई पशुपक्षीसम्बन्धी क’सुरमा जिल्ला अदा’लत चितवनबाट म्या’द थप गरी अनु’सन्धान शुरु गरिएको छ । प्रह’रीले बिहीबार साँझ घट’नाको विवरण सार्वजनिक गरेको हो । – news 24 nepal बा’ट ।

१०८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया