आइतबार १२ चैत्र २०७९

काठमाडौँ / पछिल्लो समय किशोर कि’शोरीहरुले गर्ने प्रेमलाई समेत समाजले त्यति क’ठोर रुपमा लिन छोडेको छ । यसै अवस्थाको फाइदा उठाउँदै एक किशोरले आफ्नै सह’पाठीसँग स’म्बन्ध बनाएका छन् । उनले त्यस्तो कार्य गरेपछि कि’शोरीको ग’र्भ मात्रै ब’सेन, ब’च्चा समेत ज’न्मियो ।

यो घट’ना भारतको हो । त्यहाँ पश्चिम बंगालमा सात कक्षामा पढ्ने बा’लिकाले ब’च्चा जन्माएकी हुन् । १३ वर्षीया बा’लिकालाई ब्ल्या’कमेल गरेर स’हपाठीले सम्ब’न्ध बनाएको खुलासा भएको छ । घ’टनापछि आ’रोपी सहपाठी आफ्नो परिवारको साथमा बंगादेश भा’गेका छन् । आ’रोपीका हजुरबुवा बंगलादेशमा बस्ने गरेका छन् ।

पी’डितकी आमाले स्थानीय प्र’हरी चौ’कीमा छो’रीको नाबालिग सहपाठी वि’रुद्ध उ’जुरी गरेकी छन् । उनले छोरीको अ न्त र ङ्ग तस्वीरहरू मोबाइलमा राखेर ब्ल्या’क मेल गरेको आ’रोप लगाएकी छन् । प्रह’रीले घट’नाको विषयमा अ’नुसन्धान थालेको प्र’हरीलाई उद्धृत गर्दै भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले जनाएको छ ।

यस बिषयमा प्र’हरीले अ’नुसन्धान भै रहेको जनाएको छ । अहिले कि’शोरी र ब’च्चा संरक्षण केन्द्रमा रहेपनि अब उनीहरुको भविश्य के हुने भन्ने यकिन भै सकेको छैन । मिडिया रिपोर्ट अनुसार बंगलादेश गएका किशोर फर्केर भारत आउने नआउने समेत यकिन भएको छैन ।

५७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया