
टीकापुर (कैलाली) / कैलालीको टीकापुरमा ह’राएको तीन दिन पछि मृ’त फेला परेका साढे तीन व’र्षीय बालकको घट’नामा प्रह’रीले आ’श्चर्यजनक तथ्य सार्वजनिक गरेको छ ।
विहिवार पत्रकार सम्मेलन गरी प्रह’रीले घट’नावारे जानकारी गराएको हो । प्रह’रीले घट’नामा संल’ग्न भएको अभियोगमा उनकै दि’दी नाता पर्ने २ कि’शोरीलाई प’क्राउ गरेको छ ।
उनकै दि’दी नाता पर्ने १५ व’र्षीया कि’शोरी र उनकी साथीलाई प्रह’रीले प’क्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । दिदीसंग जामुन खान गएर फर्किएपछि नजिकैको आफन्तको घरमा जान भन्दै हिडेका बालक अ’चानक हरा’एका थिए । उनी तिन दिनपछि नजिकैको नालामा मृ’त फे’ला परेको हुन् ।
इलाका प्रह’री कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै ह’त्या आ’रोपमा दुई कि’शोरीलाई प’क्राउ गरिएको जानकारी दिइएको हो । जिल्ला प्र’हरी कार्यालय कैलालीका प्रह’री प्रमुख प्रह’री उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुस’न्धानको क्रममा विवेककी दि’दी नाता पर्ने किशो’रीले घ’टनामा संल’ग्नता स्वीकार गरेको प्रह’रीले जनाएको छ ।
बालकले लगाएको बाला उनकै दि’दी नाता पर्ने युवतीको साथीसंग फे’ला परेपछि घट’नावारेको रह’स्य खुलेको हो । दि’दी नाता पर्ने युव’तीले जमरा कुलोमा ध’क्का दिएर विवेकलाई ख’साएको स्वीकार गरेकी छन् ।
प्र’हरीका अनुसार ति कि’शोरीले पारिवारिक रि’स इबिका कारण घ’टनाको योजना बनाएको पनि प्र’हरीसंग वया’नमा भनेकी छन् । सोमबार ११ बजेदेखि ह’राएका बालकको बुधवार जमरा कुलोको किनारमा श’व फे’ला परेको थि’यो । ई’ताजा ख’बरबाट ।