आइतबार १७ मंसिर २०८०

एजेन्सी / हैटीका राष्ट्रपति जोभनेल मोइसीको ह’त्या आ’रोपमा चार जना व्य’क्तिको गो’ली हा’नेर ह’त्या गरिएको छ ।

बीबीसीका अनुसार राष्ट्रपति मोइसीको ह’त्या आ’रोपमा राजधानी पोर्ट–अ प्रिन्समा चार जना मा’रिएको, दुई जनालाई प’क्राउ गरिएको र बाँकी दुई जना सं’दिग्ध व्यक्तिको खो’जी भइरहेको छ ।

हिजो बुधवार हैटीका राष्ट्रपतिको गो’ली हा’नी ह’त्या भएको थियो । उनकी श्रीमती ग’म्भीर घा’इते छिन् । ह’त्याराहरू राष्ट्रपतिको शयन कक्षसम्मै प्रवेश गरेर केही ध’नमाल लु’टेको जनाइएको छ । राष्ट्रपतिको ह’त्यापछि हैटीमा स’ङ्कटकालको घो’षणा गरिएको छ ।

६३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया