सोमबार १० आश्विन २०७९

पाँचथर / धानको ब्याडमा पानी लगाउने विषयमा भएको झ’गडामा पाँचथरको फिदिम नगरपालिका–४ कुमाले टोलका वृद्धको ह’त्या भएको खुलेको छ ।

अनु’सन्धानका क्रममा फिदिम नगरपालिका–२ पल्लोटारमा ५९ व’र्षीय जीवनारायण श्रेष्ठलाई उक्त घ’टनामा संलग्न देखिएको आ’रोपमा प्र’हरीले आज प’क्राउ गरेपछि घ’टनाको कारण पत्ता लागेको हो ।

जिल्ला प्र’हरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार फिदिम–४ कुमालेटोलका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बू र श्रेष्ठवी’च जग्गाको साँधका विषयमा वि’वाद चल्दै आएको थियो ।

इङ्वाको ह’त्या भएको दिन गत जेठ २९ गते दिउँसोसमेत इङ्वा र श्रेष्ठबीच धानको ब्याड राख्न पानी लगाउने विषयमा झगडा भएको थियो । आ’वेशमा आई श्रेष्ठले इङ्वाको घरमै गई धा’रिलो ह’तियारले अनु’हार तथा फ’लामको पा’इपले टा’उकोमा प्र’हार गरेर छो’डेर हिँडेको पाइएको प्र’हरीले जनाएको छ ।

इङ्वाको घरमा उनी र उनकी ८४ वर्षीय प’क्षघात पी’डित श्रीमती मात्रै बस्दै आएका थिए । अनुस’न्धानकै क्रममा ह’त्याको घट’नामा श्रेष्ठले लगाएका कपडा, ह’त्यामा प्रयोग भएको बा’मफोक र पाइप फे’ला परेपछि श्रेष्ठले उक्त घ’टना घ’टाएको निष्कर्षमा पुगेर प्र’हरीले श्रेष्ठलाई प’क्राउ गरेको हो ।

ह’त्यामा संलग्न श्रेष्ठ सडक विभाग अन्तर्गतको यान्त्रिक कार्यालय फिदिममा सुरक्षा गार्डका रुपमा समेत काम गर्दै आएको प्रह’रीले जनाएको छ । जिल्ला अदा’लतबाट म्याद लिई थप अनुसन्धान तथा का’नूनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्र’हरी कार्यालयले जनाएको छ । – सां’केतिक त’स्वीर ।

६७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया