बिहिबार ११ आश्विन २०८०

टीकापुर (कैलाली) / दुई दिनदेखि बे’पत्ता रहेका कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ८ का तीन वर्षे नाबालकको श’व फे’ला परेको छ ।

इलाका प्र’हरी कार्यालय टीकापुरको टोलीले खो’जतलास गर्ने क्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ बा’घमाराको जमरा नदीमा बालकको श’व फे’ला पारेको हो।

सोमवार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदी नाता पर्ने १५ व’र्षीय बालिकासँगै गएका ३ वर्षे छोरा विवेक विष्टको श’व फेला परेको हो । उनी दिलीप विष्टका छोरा हुन् ।

इलाका प्र’हरी कार्यालय टीकापुरका प्रमुख डी’एसपी प्रकाश सापकोटाले बा’घमारास्थित जमरा नदीमा प्र’हरीको टोलीले बालकको श’व फेला पारेको बताए ।

‘दिउँसोदेखि नै नदीमा खो’जी गरिरहेको प्र’हरी टोलीले बालकको श’व फे’ला पारेको छ’, डिएसपी सापकोटाले भने, ‘बे’पत्ता बालककै श’व हो वा होइन भनेर हु’लिया प’हिचान गर्न आफन्तसहित घ’टनास्थल गइरहेको छु।’

घ’टनाबारे विभिन्न कोणबाट अनु’सन्धान भइरहेको बताउँदै डिएसपी सापकोटाले थप विवरण छिट्टै सार्वजनिक गर्ने बताए । बालक विष्टको घरबाट जमरा नदी झण्डै ५ सय मिटर उत्तरतर्फ छ ।

प्र’हरी श्रोतका अनुसार गए रातिदेखि प्र’हरीले ती बालकसँगै जामुन खान भनेर गएकी बालिकामाथि केरकार शुरु गरेको थियो । नाटकीय रुपमा बालक हराएपछि टीकापुर क्षेत्रमा त्रा’स फैलिएको थियो । – परमानन्द पाण्डे / अन्न’पुर्ण पो’ष्टबाट ।

१०५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया