शनिबार २३ मंसिर २०८०

एजेन्सी / हेइटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमा गरिएको आ’क्रमणमा ज्या’न गएको देशका अन्तरिम प्रधानमन्त्रीद्वारा जारी एक वक्तव्यमा जनाइएको छ ।

पोर्ट-अ-प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अ’ज्ञात हति’यारधारीहरूले आ’क्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले बताएका छन् ।

आ’क्रमणमा प्रथम महिला घा’इते भएको विवरणमा जनाइएको छ ।अन्तरिम प्रधानमन्त्री जोजेफले “राज्यको निरन्तरताका लागि आवश्यक सबै उपायहरू अपनाइएको” बताएका छन् ।

आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि त्रिपन्न वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि सत्ता सम्हालेका थि’ए ।

भ्र’ष्टाचारका अ’भियोगहरूका माझ मोइजको कार्यकाल सहज थिएन र उनले सरकार वि’रोधी हिं’सात्मक वि’रोध प्रदर्शनहरूको लहरको सा’मना गर्नु परिरहेको बिबिसीले जनाएको छ ।

६५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया