
एजेन्सी / अमेरिकी से’नाले अफ’गानिस्तानको बगराम एयरबेस छोडेको छ । रा’तको समयमा अफ’गानिस्तान सरकारलाई जानकारी नगराइकन अमेरिकी से’नाले बगराम एयरबेस छोडेको बीबीसीले जनाएको छ ।
अफ’गानिस्तानको सु’रक्षाफौजले पनि यसबारे पुष्टि गरेको खबरमा उल्लेख छ । तर अमेरिकाले भने त्यहाँका नेताहरुलाई जानकारी गराएर मात्रै बगराम एयरबेस छोडेको प्रतिक्रिया दिएको छ । अमेरिकाले बगराम एयरबेस छोडेको र योसँगै अफ’गानिस्तानमा अमेरिकी सै’न्य अभियानको अ’न्त्य भएको बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो सेप्टेम्बर ११ भन्दा पहिले अफ’गानिस्तानमा रहेका आफ्ना सै’निकलाई स्वदेश फर्काउने यसअघि नै घो’षणा गरिसक्नु भएको छ ।
अफ’गानिस्तानका विभिन्न राज्यमा अहिले वि’द्रोही समूह तालि’बानले क’ब्जा जमा’उन थालेको छ । अमेरिकी से’नालाई स्वदेश फर्काउने तयारी भएसँगै त्यहाँ तालि’बानको स’क्रियता बढेको छ ।
बगराम एयरबेसका ग्रामीण क्षेत्रमा पनि तालि’बान स’क्रिय रहेका त्यहाँका एक पत्रकारले बताएका छन् । सन् २००१ मा अमेरिकाको आ’क्रमणपछि तालि’बानी ल’डाकु बगराम एयरबेसबाट भा’गेका थिए ।