शुक्रबार २३ मंसिर २०७९

पर्वत / जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी ब’गाउँदा गाडीमा सवार तीन जना बेप’त्ता भएका छन् ।

गए रा’तिको भी’षण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बे’पत्ता भएका हुन् ।

बेप’त्ता हु’नेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहनुभएको छ । अर्का एक जनाको नाम खुल्न नसकेको प्रह’री निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रह’रीले रा’ति १२ बजेदेखि नै खो’जी गरिरहे पनि अवस्था पत्ता लाग्न सकेको छैन । अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खो’जी भइरहेको प्रह’री निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

बा’ढीले तीन वटा घर पनि ब’गाएको छ । खोला किनारमा रहेका घर बा’ढीले ब’गाए पनि घरभित्रका मानिसहरु घर छो’डेर भा’गेपछि बाँ’च्न सफल भएको प्रह’रीले जनाएको छ । – news 24 nepal बा’ट / फा’ईल तस्वीर ।

७०० पटक हेरिएको

तपाईको प्रतिक्रिया