शनिबार २३ मंसिर २०८०

एजेन्सी / स्वस्थ भोजन, व्यायाम र पर्याप्त निन्द्राले शरीरलाई उ’र्जा दिन्छ । तर कहिले काँही धेरै परिश्रम नगर्दा पनि शरीर क’मजोर र थ’काई भएको महशुस हुन्छ । कहिलेकाँही रो’गका कारण थ’काई महशुस हुनसक्छ । यसका साथै थ’काई महशुस हुनुमा यी कारणहरु पनि हुनसक्छन् :

१) प्रोटिनको मात्रा न्यू’न :

खानामा प्रोेटिनको मात्रा थोरै भयो भने शरीर क’मजोर हुनुका साथै थ’काई महशुस हुन्छ । महिला र पुरुषलाई प्रोटिनको मात्रा फरक– फरक भए पनि तौल र शारीरिक गतिविधिमा प्रोटिनको मात्रा निर्भर हुन्छ । प्रोटिन माछा–मासु र गेडागुडीमा प्रशस्त पाइन्छ ।

२) पोटासको क’मी :

पोटास यस्तो खनिज हो जसले तपाईंको शरीरको कोषलाई पूर्ण रुपमा काम गर्न सहयोग पुर्‍याउछ । त्यस्तै पोटासले मां’शपेशीलाई ब’लियो बनाउँछ। केरा, बेरी, एभोकाडो र गाँजरबाट पर्याप्त पोटास पाइन्छ ।

३) अत्यधिक सु’त्नु :

त्यसो त शरीरलाई आवश्यक उ’र्जाको लागि पर्यात सुत्न विज्ञहरुले सुझाब दिए पनि अत्यधिक बढी सुत्दा शरीर आ’लस्य र क’मजोर महशुस हुन्छ । अत्यधिक सुत्दा शरिरमा सा’ईड इफे’क्ट पनि हुन्छ । बढी निन्द्राले डाय’बिटिज, मो’टोपन, मु’टुको रो’ग र मृ’त्यु समेत हुने गरेको विभिन्न अध्ययनहरुले दखाएका छन् ।

४) शाकाहारी भोजन :

भिटामिन बी १२ ले शरीरलाई आवश्यक पर्ने मेटाबोलिजम र उर्जा प्रदान गर्छ । मा’सु र अन्डामा यो भिटामिन पाइन्छ । बी १२ को कमिले शरीर क’मजोर र आ’लश्य हुन्छ । त्यसैले शाकाहारी मानिसले भिटामिन बी १२ पाइने अन्य खाना खानु पर्छ ।

५) डि’हाईड्रेसन :

पर्याप्त पानी नपिउँदा पनि निकै अ’ल्छी र क’मजोर अनुभूति हुन्छ । मझौला खालको डि’हाईड्रेसनले पनि उ’र्जाको तह, मुड, स्पष्ट सोच्ने क्ष’मतामा अ’सर गर्छ । त्यसैले पानी पर्याप्त मात्रामा पिउनु पर्छ ।

६) डि’प्रेशन र चि’न्ता :

डिप्रे’शनले मानिसलाई मस्ति’ष्कदेखि नै कमजोर बनाउँछ । चि’न्ताले हृ’दय र मु’टुको चाल बढाउने र डिप्रे’सनले मुड अस्थिर बनाउने भएकोले यस्ता रो’गी शा’रीरिक र मा’नसिक रुपमा क’मजोर हुन्छन् ।

१२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया