आइतबार १७ मंसिर २०८०

काठमाडौं / जारी युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टाबाजी गर्ने ८ जनालाई प्र’हरीले प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ प्रधान, जिवन लामा, सुरज टिवडेवाल, अशोक कुमार गुप्ता, गोबिन्द प्रसाद आचार्य, राजेश कुमार अग्रवाल, सुचित डालमिया अग्रवाल, अमरनाथ गुप्ता रहेका छन् ।

सट्टाबाजी गरी अवै’ध रूपमा रकम असुली गरिरहेको भन्ने विशेष सूचनाको आधारमा अ’पराध महाशाखा टोलीले उनीहरूलाई काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थानबाट प’क्राउ गरेको हो ।

अनलाइन ब्याटिङ गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित प’क्राउ गरिएको प्रह’रीले जनाएको छ ।

उनीहरुलाई मुलुकी अप’राध सं’हिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसु’रमा स’जाय हुने गरी आवश्यक कार’बाहीको लागि महानगरीय प्र’हरी परीसर काठमाडौं पाठाइएको अप’राध महाशाखाले जनाएको छ । – news 24 nepal बा’ट ।

७९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया