शुक्रबार २२ मंसिर २०८०

एजेन्सी / डि’भोर्सपछि श्रीमतीलाई अंश दिन नपरोस् भनेर ७५ वर्षका एक वृद्धले आफ्नो करोडौं मूल्यको घरमा आ’गो ल’गा’एका छन् । ज’ल्नुअघि त्यो घरको मूल्य ५ लाख ५० हजार पाउण्ड अर्थात नेपाली ९ करोड रुपैयाँ थियो । ती व्यक्तिले घरमा आ’गो लगाएपछि दमकल विभागलाई फोन पनि गरेनन् ।

यतिसम्म कि घरमा आ’गो लागेपछि त्यसको क्षतिपूर्ति बिमा कम्पनीले पनि नदेओस् भनेर ती व्यक्तिले बिमा शुल्क नै बुझाएका थिएनन् । बेलायतका यी व्यक्तिको यो पूरै षड्य’न्त्रको खुलासा एक्सेटर क्राउन को’र्टमा सुनु’वाइको क्रममा भयो ।

पु’लिस र दमकल विभागले अदा’लतलाई यो आ’गो आकस्मिक नभइ जानीजानी लगाइएको बताए । जाँचकर्ताहरुले ७५ वर्षका जोन म्याक्केरीलाई आ’गो लगाएकोमा दो’षी बताउँदै उनी एक्सेटर नजिकै केनफोर्डमा रहेको आफ्नो घरको हुन लागेको लिलामीबाट असन्तुष्ट रहेको बताए ।

डेलीमेलका अनुसार यो घरमा जोन म्याक्करी र उनकी पत्नी हिलारी २० वर्षसम्म साथमा बसेका थिए । जोनले आगो लगाउनुभन्दा पहिले निकै म’दि’रा पि’ए’का थिए । त्यसपछि उनले प्रोपेन ग्यासका सिलिण्डरलाई ब्लोटर्चबाट आ’गो ल’गाए ।

आ’गो ल’गा’एपछि उनी आरामले कुर्सीमा बसे र फेरि म’दि’रा पि’उ’न था’ले । छिमेकीहरु जम्मा भएपछि उनले आफ्नो घर ज’लि’र’हे’को आफूले हेरिरहेको बताएका थिए ।

जाँचकर्ताहरुका अनुसार घरमा १७ जूनमा आ’गो ल’गा’इ’एको थियो जबकि त्यसको ३ दिनपछि यो घर ५ लाख ५० हजार पाउण्डमा बेचिँदै थियो । तर, आ’गो ला’गेप’छि यो घर यति ख’राब भयो कि यसको मूल्य घटेर ३ लाख २० हजार पाउण्डमा बेचियो ।

अदा’लतमा बताइएअनुसार आ’गो ल’गा’उनुभ’न्दा पहिले जोनले श्रीमतीलाई घरभित्रका सामान निकाल्न पनि दिएका थिएनन् । जोनले आफूमाथि लागेको आ’रोप स्वीकार गरेका छन् । तस्विर :- डेली मे’ल ।

३९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया