
काठमाडौ / जा’तीय विभे’दलाई बढावा दिएको भन्दै आ’लोचना पाइरहेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ वि’रुद्ध रुपा सुनार अदा’लत पुगेकी छन् । उनलाई मन्त्रीवाट ब’र्खास्त गर्न मा’ग गर्दै रुपाले अदा’लतमा रि’ट दिएकी छन् ।
उनले श्रेष्ठलाई पदबाट ह’टाइ का’रवाही गर्न मा’ग राखेकी छन् । श्रेष्ठले रुपालाई जा’तिय वि’भेद गरेको आरो’पमा प’क्राउ परेकी सरस्वती प्रधानलाई झण्डा हल्लाउँदै मन्त्रीकै गाडीमा लिफ्ट दिएर प्र’हरी कार्यालयवाट घर ल्याएका थिए ।
मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरु’पयोग गरी संविधान तथा का’नुनले बर्जित गरेको जा’तीय भे’दभाव तथा छु’वाछुत गर्नेलाई लिफ्ट दिएको भन्दै आ’लोचना भइरहेको थियो ।
उनले सोही विषयलाई मु’द्दा बनाएर अदा’लतमा रिट दायर गरेकी हुन् । प्रह’रीको अनुसन्धानलाई समेत मन्त्रीको यस्तो कृयाकलापले असर गरेकाले उनलाई मन्त्रीवाट ह’टाउन मा’ग गरिएको छ ।
द’लित भएका कारण काठमाडौं बबरमहलकी सरस्वती प्रधानले डेरा भाडामा नदिएपछि रूपाले का’नूनी कार’वाहीको मा’ग गर्दै जिल्ला प्रशासन र प्रह’रीमा जा’हेरी दिएपछि प्रधानलाई प्रह’रीले हिरा’सतमा लिएको थियो । उनलाई हाजिरी जमा’नीमा छाडिएपछि शिक्षामन्त्री श्रेष्ठले आफ्नो गाडीमा राखेर घर पुर्याएका थिए ।