
काठमाडौँ / काठमाडौैँको कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानीमा
भएको सवा’री दु’र्घटनामा दुई ज’नाको मृ’त्यु भएको छ । यहाँस्थित सडकबाट बा ५ ख २५११ नम्बरको टिपर अनि’यन्त्रित भई प’ल्टिएर अन्दाजी ५० मिटर तलको टहरोमाथि ख’स्दा उक्त दु’र्घटना भएको हो । उक्त घट’ना हुँदा टिपरले च्या’पिएर टह’रामा बसेका दुई जनाको मृ’त्यु भएको प्र’हरी प्रधान कार्यालयले जनाएको छ ।
मृ’त्यु हुनेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ५३ व’र्षीय साईँला तामाङ र श्रीमती ५५ व’र्षीया जयन्ती तामाङ रहेका छन् । टिपर चालकलाई प्रह’रीले निय’न्त्रणमा लिएको जनाएको छ । यस घट’नाको भिडियो यो समाचारको अन्तिममा रहेको छ हे’र्नुहोला ।
यो पनि,
विभिन्न जिल्लामा ८ जना मृ’त फे’ला :
प्रह’री प्रधान कार्यालयका अनुसार आज मुलुकका विभिन्न जिल्लामा आठ जना मृ’त फेला परेका छन् । केहीको स’नाखत भएको र केहीको पहिचान खुल्न सकेको छैन । झापा, भद्रपुर नगरपालिका–९ मा ६५ वर्षीय धनसिंह राजवंशी सोही ठाउँस्थित माछा पोखरीमा डु’बेको अबस्थामा फे’ला परेका छन् । घरबाट हरा’एका उनको खो’जी गर्ने क्रममा उक्त पोखरीमा श’व फेला थियो ।
यस्तै पर्सा, छिपहरमाई गाउँपालिका–३ सानो जयमङ्गलाका ५० व’र्षीय किशोरी साह कानु आफ्नै घरको भूईँ’मा मृ’त फेला परेको प्र’हरीले जनाएको छ । ईलाम, चुलाचुली गाउँपालिका–२ बस्ने ३१ व’र्षीय दिनेश आचार्य घर नजिकै पानी जमेको खेतमा मृ’त फे’ला परेका छन् ।
अर्घाखाँची, मालारानी गाउँपालिका–४ खलारा बस्ने ८८ वर्षी’य चन्द्रबहादुर खत्री सोही ठाउँस्थित सामुदायिक वनमा मृ’त भेटिएका छन् । पाँचथर, मिक्लाजुङ गाउँपालिका–५ बस्ने ५० वर्षी’य मिलन राई आफ्नै घरमा र तेह्रथुम, म्याङ्लुङ नगरपालिका–८ कोबेकस्थित खेतमा हाल नाम, थर, वतन नखु’लेका एक पुरुष मृ’त भेटिएका हुन् ।
यस्तै चितवन, रत्ननगर नगरपालिका–७ स्थित खेतमा हाल नाम, थर, वतन नखु’लेका अन्दाजी ५० व’र्षीय पुरुष र भरतपुर महानगरपालिका–२ पुल्चोकस्थित सडक छेउमा पहिचान नखु’लेकी एक महिला मृ’त भेटिएको प्र’हरीले जानकारी दिएको छ । उता महोत्तरी, जलेश्वर नगरपालिका–९ प्रकौली नजिक नालामा अर्का एक पूरुष पनि मृ’त भेटिएका छन् । सबै घट’नाका विषयमा सम्बन्धीत क्षेत्रका प्र’हरीले अनुस’न्धान गरिरहेको प्र’हरी प्रधान कार्यालयले जनाएको छ ।
बे’पत्ता भएको २३ दिनपछि श’व फे’ला :
गत जेठ २८ गते घरबाट एकाएक बेप’त्ता भएका शिखर नगरपालिका–४ गरुडी बस्ने २७ व’र्षीय टीकाराम भट्टको श’व फे’ला परेको छ । जिल्ला प्रह’री कार्यालय डोटीका मु’द्दा फाँटका प्र’हरी निरीक्षक कान्तिराज जोशीका अनुसार घरबाटै हरा’एका भट्टको श’व २३ दिनपछि शिखर नरपालिका–६ मा रहेको खनकट्टे सामुदायिक वनको भुरीइजरमा भेटिएको हो ।
भट्टको श’व स’डेको अवस्थामा गोरु गोठालाले भे’टेका थिए । घट’नाबारे जानकारी प्राप्त भएलगतै प्र’हरी घ’टना स्थलमा पुगी आवश्यक मुचु’ल्का तयार पारीरहेको प्र’हरी निरीक्षक जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार घट’नाका विषयमा प्रह’रीले थप अनु’सन्धान शुरु गरेको छ । भट्टले लगाएको लुगा, खल्तीमा भएको फोटो र मोबाइल फोनका आधारमा आफन्तले श’वको पहिचान गरेको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।
करे’न्ट लागेर कर्मचारीको मृ’त्यु :
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित सुन्तलेखोला लघु जलविद्युत् आयोजनामा कार्यरत एक कर्मचारीको क’रेन्ट लागेर मृ’त्यु भएको छ । प्र’हरीका अनुसार आयोजनामा कार्यरत प्राविधिक कर्मचारी सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका २० वर्षीय प्रमोद कुँवरको मृ’त्यु भएको हो ।
विद्युत् जडानमा खटि’इरहेको अवस्थामा आज अचा’नक क’रेन्ट लागेर कुँवरको मृ’त्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रह’री कार्यालयका प्र’हरी निरीक्षक एवं सूचना अधिकारी कैलाशकुमार अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार घट’नाबारे थप अनु’सन्धान भइरहेको छ । उक्त आयोजनामार्फत उत्पादित विद्युत् सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा नं ६ मेहेले तथा सिरिजङ्घा–२ आम्बेगुदिनका उपभोक्ताले उपभोग गर्दै आएका छन् । – ईता’जा ख’बरबाट । हे’र्नुहोस् काठमाडौं घ’टनाको भिडियो :-