आइतबार ०९ आश्विन २०७९

काठमाडाैं / उपत्यकामा सवारी सञ्चालन भएसँगै यातायातकर्मीहरु यात्रु ठ’गी गर्न थालेका छन् । बुधबार मात्रै ठ’गी गर्ने केही यातायातका कर्मचारीलाई प’क्राउ गरी कार’वाही गरेको महानगरीय ट्राफिक प्र’हरी महाशाखाले बिहिबार पनि ८ जनालाई प’क्राउ गरी कार’वाही गरेको छ ।

उनीहरुले उपत्यकाको विभिन्न स्थानबाट यात्रुसँग तीन गुणा बढीसम्म भाडा लिइ ठ’गी गरेको फेला परेको प्रह’रीले जनाएको छ । प’क्राउ पर्नेमा टिकट काउण्टरका कर्मचारीदेखि तथा निजी सवारी साधनका चालकसमेत रहेका छन् ।

मुलुकमा हवाई यातायातसमेत सञ्चालन भएसँगै उपत्यका बाहिरिने भित्रिने यात्रुहरु बढ्न थालेपछि यातायातको प्रयोगमा बृद्धि भएको छ । वैदेशिक रोजगारबाट आएका र उपत्यका बाहिरका जिल्ला जाने अधिकांश यात्रु यातायातकर्मीबाट ठगिन थालेपछि ट्राफिक प्रह’रीले विशेष जाँच थालेको छ ।

“जारी निषेधाज्ञा खुकुलो हुन थालेसँगै पुनः यात्रुहरु ठ’गीन सक्ने र यात्रुहरुलाई समस्या पर्न सक्ने कुरालाई मध्यनजर गरी छुट्टै टोली परिचालन गरेका छौँ, टोलीले यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्य रुपमा बुझ्ने, निग’रानी गरी यात्रुसँग बढी भाडा लिएका व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको छौँ”, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भन्नुभयो । यो खबर आ’जको गो’रखापत्र दैनि’कमा छा”पिएको छ ।

४६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया