बुधबार ०३ कार्तिक २०७८

झापा / प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा रहेका पाँच विद्यार्थी संगठनले प्रतिकात्मक वि’रोध जनाएका छन् ।

प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर जिल्लाका सक्रिय पाँच विद्यार्थी संगठन नेपाल विद्यार्थी सङ्घ, अखिल क्रा’न्तिकारी, माधव–झलनाथ निकट अखिल, जनमोर्चा र जनता समाजवादी पार्टीका विद्यार्थी सङ्गठनमा आवद्ध विद्यार्थीहरूले प्रधानमन्त्री ओलीको वि’रोधमा प्रद’र्शन गरेका हुन् ।

प्रधानमन्त्री ओलीको वि’पक्षी लक्षित टिप्पणीको प्र’तिवाद गर्दै विद्यार्थीहरुले बहु’लाएको सामुदायिक कु”कुरलाई रे’विज वि’रुद्धको खो’प दिएर प्रधानमन्त्री ओलीको प्रतिका’त्मक विरो’ध जनाएका हुन् । विद्यार्थीहरूले कु’कुरलाई भ्या’क्सिन लगाउने क्रममा प्र’हरीसँग सामान्य घ’म्साघम्सी समेत भएको थियो ।

निषे’धाज्ञाबीच बिर्तामोडस्थित मुक्ति चोकमा बुधबार साँझ पाँच विद्यार्थी संगठनले प्रधानमन्त्रीको कार्यशैली अमर्या’दित र अशि’ष्ट भएको भन्दै भत्र्स’ना सहित प्रधानमन्त्री ओलीको पु’त्ला समेत द”हन गरेका थिए ।

वि’रोध सभामा नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेती, अखिल क्रा’न्तिकारीका अनिल सुवेदी, विद्यार्थी नेता पोषराज कटुवाल लगायतको उपस्थिति थियो । – युवराज आचार्य / news 24 nepal बा’ट ।

२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया