
हरियो मकै मात्र हैन जुँगा पनि हुन्छ फाइदाजनक, यी ७ रो’गका लागि हुन्छ अचुक औषधि :
हरियो मकै पो’लेर खानुको मज्ज्जा नै छुट्टै छ । तर यदि तपाईं मकै खाँदा त्यसको जुँगा फाल्नुहुन्छ भने अब यसो नगर्नुहोस् । मकैको जुँगामा पनि धेरै पोषक तत्व समावेश हुन्छन्, जुन धेरै रो’गको लागि लाभदायक हुन्छ ।
मकैको जुँगाको ड्रिं’क्स बनाएर खाने हो भने यसले मि’र्गौलालाई स्वस्थ राख्नुका सथै यसले थुप्रै रो’गहरूबाट बचा’उन मद्दत गर्छ । आउनुहोस् यो कुरा जान्नुहोस् कि कसरी घरमै मकैको जुँगाको ड्रिं’क्स बनाउन सकिन्छ र यसको फाइदा के-के हुन्छन् भनेर ?
१, मू’त्रवर्धक एजेन्ट:
मकैको जुँगाको चिया एक प्राकृतिक श’क्तिशाली मू’त्रवर्धक एजे’न्टको रूपमा प्रयोग गरिन्छ। यसले शरीरबाट बढी पानी र विषाक्त पदार्थ हटाउन मद्दत गर्छ, जसको कारण पानी प्रतिधारण सम्बन्धित स’मस्याहरू कम हुन्छ । अनुसन्धानका अनुसार लामो समयसम्म यसको प्रयोगले हृ’दय सम्बन्धि रो’ग तथा मि’र्गौला रो’ग लगायतका धेरै स्वा’स्थ्य जो’खिमहरूलाई कम गर्छ ।
२, प’त्थरीको लागि :
प’त्थरीबाट पी’डित मानिसको लागि मकैको जुँगाको चियालाई रा’मबाण उपाय मानिन्छ । यसले तपाईंको मि’र्गौलामा जम्मा भएको विषाक्त पदार्थ र नाइट्रेट्स हटाउँछ जसको कारण पत्थरीको जो’खिम कम हुन्छ । र पत्थरी भएको मानिसको शरीरमा रहेको पत्थर बिस्तारै ग’लाएर बाहिर निकाल्छ ।
३, मोटोपना कम :
मकैको जुँगा मोटोपनाबाट छुटकारा पाउन पनि निकै सहयोगी हुनसक्छ । शरीरमा पानी प्रतिधारण सम’स्याको र वि’षाक्त पदार्थ ज’मेको कारण मानिस मोटोपनाबाट ग्र’स्त हुन्छन् । मकैको जुँगाले यी चीजहरूलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ जसले वजन घटाउने प्रक्रिया बढ्छ ।
४, मधुमेह निय’न्त्रण:
हालसालै गरिएको अनुसन्धानका अनुसार मकैको जुँगाको चियाले रग’तमा चिनीको स्तर नियन्त्रण गर्न मद्दत गर्छ । मकैको जुँगामा प्रचुर मात्रामा हुने भिटामिन र खनिजहरूको कारणले रग’तमा इन्सुलिनको मात्रा नि’यन्त्रणमा रहन्छ, जसको कारण मधु’मेह नियन्त्रणमा रहन्छ ।
५, र’गत जन्मन मद्दत :
मकैको जुँगामा हुने भिटामिन ‘के’ को अधिक मात्राको कारणले यसले रगत जन्मने क्षम’ता बढाउँछ । यसको कारण चो’टपटक लाग्दा अत्य’धिक र’गत गुमा’उनु पर्दैन ।
६, र’क्तचाप नियन्त्रण :
आजको समयमा धेरै मानिस उ’च्च र’क्तचापबाट पी’डित छन् । यस्ता मानिसले उ’च्च र’क्तचाप कम गर्नको लागि मकैको जुँगाको चिया प्रयोग गर्न सक्छन् ।
७, पाचन तन्त्र म’जबूत राख्न :
तपाईंको पाचन प्रणाली म’जबुत बनाउँछ । यसलाई एक राम्रो आहार पनि मानिन्छ । प्रोटीन उ’च्च मात्रामा हुने भएकोले पनि यसलाई स्वा’स्थ्यको लागी लाभदायक मानिन्छ ।