
धेरै मानिसहरूले निद्रामा ड’रलाग्दा सपनाहरु देख्ने गर्छन् । कतिपय मानिसहरू ड’रलाग्दा सपना देखेका कारणले नै आ’त्तिएर उठ्छन्, ड’राउँछन् र आ’त्तिएर क’राउने पनि गर्दछन् ।
सपनामा देखेको कुराले नै व्यक्तिको वास्तविक जीवनमा खासै प्र’भाव नपार्ने भएपनि सपनाले मान्छेको मा’नसिक अव’स्था कस्तो छ भनेर बुझ्न सकिन्छ ।
निद्रामा ड’रलाग्दो सपना देख्नुको कारण डि’प्रेसन हा’बी हुनु तथा राम्रोसँग निद्रा नपर्नु हो भन्ने कुरा फिनल्यान्ड विश्वविद्यालय तथा फिनिस नेसनल इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले संयुक्त रूपमा गरेको अध्ययनबाट पत्ता लागेको छ ।
शो’धमा २५ वर्षदेखि ७४ वर्षका मानिसलाई अध्ययनमा समावेश गरिएको थियो । शो’धकर्ताहरूका अनुसार ३ दशमलव ९ प्रतिशत मानिसले पछिल्लो एक महिनाको अवधिमा प्रत्येक दिनजसो ख’राब सपना देखेका थिए जसमा ४ दशमलव ८ प्रतिशत महिला तथा २ दशमलव ९ प्रतिशत पुरुष थिए ।
यसमा २८ दशमलव १ प्रतिशत मानिस डि’प्रेसन तथा १७ दशमलव १ प्रतिशत मानिसले कम समय सु’तेका कारण ख’राब सपना देखेका थिए ।अ’निद्रा, थ’कान, डि’प्रेसन तथा आफूप्रति नका’रात्मक धारणा रहेका कारण यस्ता सपना देखिने कुरा शोधबाट पत्ता लागेको थियो ।
त्यसैले तपाईँ पनि कहिलेकाहीँ वा बारम्बार ड’रलाग्दो सपना देख्ने गर्नुभएको छ भने त्यसको कारण भनेको तपाईंको अस’हज किसिमको जीवनशैली र मा’नसिक अवस्था नै हो ।
यस्तो सम’स्याबाट मु’क्त हुन ठिक समयमा खाने र सुत्ने, मनमा अनावश्यक पी’र चि’न्ता नलिने, त’नाव बढेर डि’प्रेसनको अवस्थामा पुगिसकेको भए समयमै उचित मनो-परामर्श र मनो-चिकि’त्सकको सल्लाह लिएर मान’सिक सम’स्याको स’माधान गर्नेतर्फ लाग्नुपर्दछ ।
योग,ध्यान,शारीरिक व्यायाम,आहार-विहार आदिको सन्तुलन चि’न्तामुक्त दि’माग आदिका माध्यमबाट यसको स’माधान हुने भएकाले निन्द्रामा त’र्सिने र ड’रलाग्दो सपना देख्ने सम’स्याबाट मु’क्त हुन तपाईंले माथि उल्लेखित विधिहरू अपनाएर नियमित र सन्तुलित जीवनशैली अपनाउनु जरुरी हुन्छ ।