आइतबार ०७ आश्विन २०८०

उदयपुर / उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित नगरपालिकाको परिसर क्षेत्रमा स्थानीय जनता र प्र’हरीबीच झ’डप भएको छ । झ’डप हुँदा ४ प्र’हरी सामान्य घा’इते भएका छन् भने प्र’हरीले झ’डप नियन्त्रणको लागि ६ रा’उण्ड हवाई फा’यर र २० रा’उण्ड अ’श्रुग्यास प्रयोग गरेको छ ।

जिल्ला प्र’हरी कार्यालयका अनुसार नगरपालिका क्षेत्रसहित नगरको वडा नम्बर ३ को झण्डै १२६ हेक्टर जग्गालाई हालै नेपाल सरकारले कबुलियत बन बनाउने निर्णय गरेर वन बनाउन प्रक्रिया सुरु हुँदा सो जग्गामा बसोवास गर्दै आएका जनता बुधबार दिउसो नगरपालिका घे”र्न आएपछि प्रह’रीसँग झ’डप भएको हो ।

सो सरकारी जग्गामा लामो समयदेखि बसोवास गर्दै आएका जनताले जग्गाको लालपूर्जा आफूहरुले पाउनुपर्ने भन्दै नगरपालिकाको कार्यालय घे’राउ गरेपछि उनीहरुलाई हटा’उने क्रममा झ’डप भएको जिल्ला प्र’हरी कार्यलयका प्र’हरी ना’यब उप’रीक्षक वेदप्रसाद गौतमले बताए ।

नगरपालिका घे’रेर आन्दो’लन गरेका आ’न्दोलनकारीलाई सम्झाइ-बुझाई ह’ट्न भनेको र ज’बरजस्ती गरेपछि सामान्य ब’ल प्रयोग गर्नु परेको प्रह’रीले बताएको छ । दुई प’क्षीय झड’पमा नेपाल प्रह’रीका दुई र सश’स्त्र प्र’हरीका दुई गरी चार प्र’हरी ज’वान घा’इते भएको जिल्ला प्र’हरी कार्यालयले बताएको छ ।

आन्दो’लनकारीमध्येका एक रामकुमार भुजेलले आफूहरु लामो समयदेखि सुकु’म्बासी भएर उक्त जग्गामा बसोबास गर्दै आएको र उक्त जग्गालाई नगरपालिकाले नेपाल सरकारलाई कबुलिय वन बनाउन सिफारिस गरेपछि आफूहरुको उ’ठिबास हुनुपर्ने भएकाले नगरपालिकामा मा’गहरु राख्न गएको र प्रह’रीले द’मन गरेपछि झड’प भएको बताए ।

नगरपालिकाले भने सो जग्गा पहिलेदेखि नै सरकारी रहेको र मन्त्रिपरिषद्ले नै कबुलियत बन बनाउने निर्णय सहित काम अगाडि बढाएको जनाएको छ । घ’ट्ना लगत्तै अवस्था समान्य बनाउन स्थानीय राजनीतिक दलका नेता र आ’न्दोलनकारीका अगुवाहरु संयुक्त रुपमा छलफल र बा’र्तामा जुटेको प्रह’रीले बताएको छ ।

यो पनि,

क’रेन्ट लागेर वृद्धको मृ’त्यु :

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका—५ स्थित बुर्वाकान्लामा बुधबार दिउँसो ३ बजे घाँस का’ट्ने क्रममा बिजुलीको क’रेन्ट लागेर ७५ व’र्षिय वृद्धको मृ’त्यु भएको छ । बिजुलीको करेट लागेर मृ’त्यु हुने बुर्जाकान्लाका ७५ वर्षि’य भक्तबहादुर बस्नेत रहेको जिल्ला प्र’हरी कार्यलयका प्रनाउ वेदप्रसाद गौतमले बताए ।

घरनजिकै घाँस का’ट्न लाग्दा घरको इनारको मोटरसँग जोडेको बिजुलीको तारमा ठो’किन गई बस्नेतलाई क’रेन्ट लागेको थियो । प्रह’रीका अनुसार बस्नेतको घट्ना’स्थलमा नै मृ’त्यु भएको र श’व परी’क्षणका लागि जिल्ला अस्प’ताल गाईघाट पठाइ’एको छ ।

७८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया