
काठमाडौं / आफूलाई षड्य’न्त्रमूलक ढंगले फसा’इएको भन्दै रुपा सुनारमाथि का’रबाहीको मा’ग गर्दै सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा उ’जुरी दिएकी छन् ।
आफूले जा’तीय विभे’द एवं छुवा’छुतको व्यवहार नगरेको भन्दै बुधबार आयोगमा नि’वेदन दिने क्रममा प्रधानले आफूलाई षड्य’न्त्रमूलक ढंगले फसाइ’एको भन्दै का’रबाही गर्न उजु’रीमा मा’ग गरेकी छन् ।
षड्य’न्त्रमूलक ढं’गले प्र’हरी हि’रासतमा थु’नाउने रुपा सुनारलाई ह’दै सम्मको कार’बाही गर्नुपर्ने पनि उनले निवे’दनमा मा’ग गरेकी छन् । रुपा सुनारसँगै कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कार’बाही गर्नुपर्ने उनको मा’ग छ ।
यसअघि आफू द’लित भएको थाहा पाएपछि प्रधानले कोठा नदिएको भन्दै सञ्चारकर्मी समेत रहेकी सुनारले प्रह’रीमा उजु’री दिएकी थिइन् । उजु’रीका आधारमा प’क्राउ परेकी प्रधान ३ दिन थु’नामा बसेकी थिइन् ।
घरबेटी प्रधानले निवे’दनमा निषे’धाज्ञाको समयमा पी’सीआर रिपोर्ट बिना कोठा खोज्न हिँडेर म’हामारी फै’लाउन खोजेको, अपरा’धिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्र’हरीमा उ’जुरी दिएकी छन् ।
उजु’रीमा भनिएको छ, ‘नेपाल सरकारले जारी गरेको नि’षेधाज्ञाको आ’देश उल्लं’घन गरी र बिना पीसीआर रिपोर्ट खु’लेआम आवत जावत गरी म’हामारी फैलाउने मानव वि’रोधी अप’राध गरेको । रुपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भएपनि आ’पराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको ब’हानाबाजी बनाइ मेरो मञ्जु’रबेगर मेरो फोन रेकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरी मेरो वि’रुद्ध छु’वाछुतको उजु’री दिई गै’रकानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता वि’परित हुनेगरी पू’र्वाग्रहीपूर्वक थुना’एको ।’
यसैगरी प्रधानले सुनारले पत्रकार प्रमाण पत्रको दुरु’पयोग गरेको आ’रोप पनि लगाएकी छन् । घरभाडा दिने सन्दर्भमा घरधनी श्रीमान र सासु भएको र आफूलाई घर भाडामा लगाउने अधिकार नभएको नि’वेदनमा भनेकी छन् । साथै, आफूलाई घरधनी भनि झु’ठा आ’रोप र जा’लसाजी गरी मानव अधिकार ह’नन् गरिएको नि’वेदनमा उल्लेख गरिएको छ । – news 24 nepal बा’ट ।