सोमबार २० मंसिर २०७८

काठमाडौं / पूर्व खेलकुद मन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य जगत बहादुर बिश्वकर्माले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मा’ग गर्नु भएको छ ।

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा नेता विश्वकर्माले मन्त्री श्रेष्ठको रा’जीनामा मा’ग गर्नु भएको हो । उहाँले जा’तीय वि’भेदलाई प्रश्रय दिने काम मन्त्रीबाटै भएको भन्दै तत्काल मन्त्री पदबाट राजीनामा दिनु पर्ने बताउनु भयो ।

संचारकर्मी रुपा सुनारलाई द’लित भएकै कारण कोठा भाडा नदिएको भन्दै उ’जुरी परेपछि बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई प’क्राउ गरेको थियो । प’क्राउ परेकी प्रधानलाई मन्त्री श्रेष्ठले छु’टाएर आफू सवार गाडिमा लिएर घर लानुु भएको थियो ।

त्यसपछि मन्त्री श्रेष्ठको चौतर्फी बि’रोध भइरहेको छ । मन्त्री श्रेष्ठले मंगलबार राष्ट्रिय मानव अधि’कार आयोग समक्ष मा’फी समेत मा’ग्नु भएको थियो ।

२७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया