शनिबार १८ मंसिर २०७८

दाङ / राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी सहित २० जना देउखुरी क्षेत्रस्थित एक सहकारीको रकम हि’नामिना घ’टनामा ता’निएका छन् ।

कर्मचारीले गरेको रकम हि’नामिनालाई नि’यमन नग’रेको आ’रोपमा अध्यक्ष सुवेदीसहित २० जनाका नाममा मंगलबार प’क्राउ पुर्जी जारी गरिएको दाङ जिल्ला अ’दालतका सूचना अधिकारी धनसिंह गिरीले बताए ।

२५ जनामध्ये फ’रार २० जनालाई प’क्राउ गरेर अ’दालतमा पेस गर्न आ’देश जा’री भएको उनले बताए । ३५ दिने म्या’द प’क्राउ पुर्जीको म्या’द जा’री भएको हुँदा प्र’तिवादी २० जनालाई प्र’हरीले ज’तिखेर पनि प’क्रा उ गर्न सक्ने गिरीले बताए ।

देउखुरी बचत तथा सहकारी संस्थाको ५ करोड २७ लाख रकम हि’नामिना गरेको भन्दै सहकारी सदस्यहरूले कर्मचारी र पदाधिकारीसहित २५ जनालाई प्र’तिवादी बनाई अ’दालतमा मु’द्दा दा’यर गरेका थिए ।

यसअघि सहकारी संस्थाका चार जना कर्मचारीलाई अ’दालतले पु’र्पक्षका लागि थु’नामा राख्न आ’देश दिइसकेको छ । एक जना कर्मचारीकी श्रीम’तीलाई भने साधारण तारे’खमा छो’ड्न अ’दालतले आ’देश दिएको छ । सहकारीका तत्कालीन सह-लेखापाल विक्रम राना थु’नामा छन् ।

गाउँपालिकाका अध्यक्ष सुवेदीले सहकारीमा कुनै पनि पदीय जिम्मेवारी नभ’एको भन्दै नि’र्दोष रहेको बताउँदै आएका छन् । तर उनी महाप्रभु बचत तथा ऋण सहकारीको २०७१ देखि २०७४ सम्म लेखा समिति संयोजक थिए । त्यतिबेलेकै हिसाब नमि’लेपछि उनी मु’छिएका हुन् ।

गत पुस २३ गते हरियाली, जनजीविका र बिहानी र महाप्रभु म’र्ज भई देउखुरी बचत तथा ऋण सहकारी बनेको थि’यो । म’र्ज घो’षणा भए पनि महाप्रभुको हिसाब नमि’लेकाले त्यही भवनभित्र छुट्टै कार्यालय राखिएको छ । सुवेदी २०७४ सालदेखि सहकारीमा आबद्ध नरहेको बताएका छन् । तर रकम हि’नामिनाको अनुस’न्धानमा पूर्ण रूपमा सघाउने उनले बताए ।

अध्यक्ष सुवेदीले आफैं अ’दालतमा उपस्थित हुने र स’त्यतथ्य अनुस’न्धानमा सघाउने बताएका छन् । दो’षीलाई ह’दैसम्मको का’नुनी का’रबाहीका लागि स्थानीय जनप्रतिनिधिको प्रमुखको हैसियतले आफूले कुनै क’सुर बाँकी नराख्ने समेत उनको भनाइ छ ।

लेखा संयोजक हुँदा कर्मचारीलाई नि’यमन नगरेको हुँदा पदीय जिम्मेवारी नि’र्वाह गर्न नसके’कोले उनी पनि घ’टनामा मु’छिएको जिल्ला प्र’हरी कार्यालयका मु’द्दा अधिकृत मोहनजंग बुढा थापाले बताए । हि’नामिनाको घ’टना भने सहकारी म’र्ज भइसके पछि मात्रै सार्वजनिक भएको हो । – अन्न’पुर्ण पो’ष्टबाट / तस्वीर :- फा’इल ।

३२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया