
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केपी ओली रा’ष्ट्रघाती भएकाले अझै पनि षड’यन्त्रका गो’टी चाल्न सक्ने बताएका छन् । वि’पक्षी गठबन्धनद्वारा सोमबार आयोजित अन्तरक्रियामा बोल्दै उनले त’थ्य, प्र’माण न’जिर हेर्दा संसद् पुनर्स्थापना हुने भएपनि अझै ठू’लोखेल चलिरहेको ग’न्ध आएको दा’बी गरे ।
संसद् पुनर्स्थापना भएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनको दा’बी छ । प्रचण्डले ओलीले स्वा’र्थका लागि जस्तोसुकै सम्झौ’ता गर्ने गरेको धारणा राखेका छन् ।
उनले लोकतन्त्र र संविधान सुरक्षित भयो भनेर ढुक्क हुने अवस्था नभएपनि सका’रात्मक संके’त भएको बताएका छन् । ‘अझै पनि उहाँले षडय’न्त्रका गो’टी चा’ल्न सक्ने र जुनसुकै ह’दमा जाने ख’तरा पनि छ । प्रधानमन्त्री र राष्ट्रपति मिलेर जे गरे पनि हुने भएको छ अहिले ।
सं’कटकालका विषयमा उहाँहरुको सहमति बनेको वा नबनेको होला, कुरा भइरहेको होला ।’उनले भने,‘ख’तराको घन्टी अब सकियो, लोकतन्त्र र संविधान सुरक्षित भयो भनेर ढुक्क हुने अवस्था बनको छैन । यद्यपि संकेत सकारात्मक छन् ।’
प्रधानमन्त्री ओली गणतन्त्रप्रति पनि इमान्दार नभएको प्रचण्डले आ’रोप लगाए । उनले ओलीको राष्ट्रवाद उ’दांगो भएको टि’प्पणी गरे । ‘संविधानको वि’रोधमा आ’गो बा’लेका, अहिलेसम्म संविधानलाई समर्थन नगरेकाहरूसँग उहाँले घुँ’डा टे’क्नुभएको छ,’ उनले भने, ‘उहाँको राष्ट्रवाद उ’दांगो भयो। अब उहाँ रा’ष्ट्रघातीमा द’र्ज हुनुभएको छ । त्यसैले राष्ट्रियता र गणतन्त्र जोगाउन सबै मिलेर अघि बढ्नु आवश्यक छ ।’