आइतबार १७ मंसिर २०८०

झापा, १५ असार / जब’रजस्ती क’रणी गरेको अ’भियोगमा झापामा एक जनालाई प्रह’रीले प’क्राउ गरेको छ ।

२१ व’र्षीया एक महिलालाई ज’बरजस्ती क’रणी गरेको अभि’योगमा बुद्धशान्ति गाउँपालिका ३ पुलचोक बस्ने राजु थापा भन्ने २४ व’र्षीय नुर खानलाई सोमबार दिउँसो प्रह’रीले प’क्राउ गरेको हो ।

खानले ती महि’लालाई मेचीनगर नगरपालिका ११ बाँसवारीस्थित शुभकामना होटल एण्ड लजको को’ठाभित्र असार ८ गते ल’लाई फ’काई ज’बरजस्ती क’रणी गरेको ख’बर प्राप्त हु’नासाथ ईलाका प्रह’री कार्यालय धुलाबारीबाट खटि’एको प्रह’रीले उनलाई प’क्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रह’रीले थप अनुस’न्धान गरिरहेको बताएको छ ।

४९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया