मंगलबार १६ आश्विन २०८०

रियाद (साउदी अरेबिया) / को’रोनाबाट हालसम्ममा साउदी अरेबियामा कार्यरत १ सय ८ जना नेपा’लीको मृ’त्यु भ’एको छ । नेपाली दूतावास रियादका अनुसार को’रोनाबाट ८८ जना र वाणिज्य दूतावास जेद्दाका अनुसार २० जना गरी हालसम्म १ सय ८ नेपा’लीको मृ’त्यु भ’एको छ ।

दूतावासका अनुसार साउदीमा मृ’त्यु भएका ३५ जनाको श’व नेपाल पठाउन बाँकी नै रहेको छ। साथै, को’रोना भा’इरसबाट मृ’त्यु भई साउदीमा नै अन्त्ये’ष्टि गरेका ४० भन्दा बढी श’व रहेको जानकारी दिएको छ । साथै, दूतावास रियादले १ हजार ९ सय १७ तथा वाणिज्य दूतावास जेद्दाले २८ जना नेपालीलाई स्वदेश फिर्ताका लागि बहि’गर्मनको भिसा उपलब्ध गराएको छ ।

साउदीमा को’रोनाको अस’रले रोजगार गु’माएर अ’लपत्र परेका छु’ट्टीको तयारीमा रहेका र छु’ट्टी सकेर रोजगारका लागि फिर्ता हुने नेपालीहरूको दैनिकी अवस्थालाई मध्यनजर गर्दै साउदीमा रहेका एनआरएन, भ्रातृ संगठन तथा विभिन्न सामाजिक संघसंस्थाहरूले चार्टर्ड उडान ब’न्द गरी नियमित रूपमा उडान चालू गर्नुपर्ने मा’ग गर्दै दूतावास, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायको ध्या’नाकर्षण गदै विज्ञप्ति समेत निकालेका छन् । त्यस्तै, नेपाली श्रमिकको हकहितका लागि दूतावासले कूटनैतिक स्तरमा छलफल गरी नियमित रूपमा उडान हुनुपर्नेमा जो’ड दिएको छ ।

साउदीमा को’रोना तथा अन्य कारणले रो’जगार गु’माएर अ’लपत्र परेका नेपाली स्वदेश फि’र्ता हुने संख्या दैनिक रूपमा बढ्दो छ । हालसम्म ४२ हजार ९ सय ७८ जना नेपाली चार्टर्ड उडानबाट स्वदेश फि’र्ता भएका छन् । – विष्णु घिमिरे / अन्न’पुर्ण पो’ष्टबाट ।

९८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया