मंगलबार ०९ आश्विन २०८०

रुकुम / प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रुकुम पश्चिममा क्रि’स्चियन धर्मावल’म्बीहरुका लागि च’र्च निर्माण गरिएको छ । आठबीसकोट नगरपालिका–३ वडा कार्यालयले स्यालाखदीमा च’र्च निर्माण गर्न लागेको हो ।

चालू आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको १० लाख रूपैयाँले च’र्च निर्माण गर्न लागिएको वडाध्यक्ष केशरबहादुर विकले जनाए । च’र्च गत वर्षदेखि निर्माण गर्न थालिएको हो ।

उक्त च’र्चको भवनलाई वडाले क्रमागत रुपमा अघि सारेको छ । गत वर्ष वडाको पाँच लाख रूपैयाँ विनियोजन भएको थियो। ‘गत वर्षको रकमले काम सम्पन्न हुन सकेन,’ वडाध्यक्ष विकले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको १० लाख हाल्दा पनि रकम अ’पुग हुन्छ।’ अब मुख्यमन्त्री रोजगारबाट आउने २० लाख रूपैयाँ च’र्चको भवन निर्माणमा खर्च गरिने उनको भनाइ छ ।

१४ मिटर लम्बाइ र सात मिटर चौडाइ भएको उक्त भवन भुइ तलामात्र निर्माण हुने छ । यस वडाको कूल जनसंख्या २ हजार ६८ छ । यसमध्ये करिब ३० देखि ३५ प्रतिशत जति क्रि’स्चियन ध’र्म मान्ने समु’दाय भएको वडाध्यक्ष विकको भनाइ छ । ‘वडामा क्रि’स्चियन समुदायका व्यक्तिहरु पनि बस्नुहुन्छ,’ उनी भन्छन्, ‘उहाँको मा’ग आएपछि वडाले भवन निर्माण गर्दैछ ।’ यस वडामा द’लित समुदायका व्यक्ति अझ बढी क्रि’स्चियन ध”र्ममा आब’द्ध हुँदै गएका छन्।

त्यस्तै सोही नगरपालिकाको वडा नम्बर १० ले च’र्च निर्माण गरेको छ । यसरी ध’र्म प्रचारको आ’रोप लाग्दै आएका बेला सरकारी निकायले संरक्षण गर्ने गरी च’र्च निर्माण गर्नु दुः’खद् भएको स्थानीयहरु बताउँछन् ।

जनता रो’ग, भो’क र गरि’बीले छ’टपटाइ रहेको अवस्थामा यसरी ध’र्मका नाममा च’र्च र मन्दि’रहरु निर्माण गर्दै जानु दुः’खद् भएको आठबीसकोटका नवराज मल्ले जनाए । ‘यस्तो संक’टका बेला जनतालाई को’भिड–१९ (को’रोना भाइ’रस) विरु’द्धको खो’पको व्यवस्था गर्नुपथ्र्याे,’ उनी भन्छन्, ‘तर जनता म’रे वा बाँ’चे थाहा छैन ।

तर ध’र्म अनुसार म’ठ म’न्दिर र च’र्च बनाउँदैछ वडा सरकार ।’ जनताले सहजै स्वा’स्थ्य सेवा पाउने गाउँघर क्लि’निक अहिलेसम्म निर्माण हुन नसकेको भन्दै उनले भने, ‘तर वडा सरकार कसैको मन खुसी बनाउन चर्च बनाउँदैछ ।’ आठबीसकोट नगरपालिकाले यस आर्थिक वर्षमा तीनवटा धा’र्मिक म’न्दिर निर्माण गरेको छ ।

स्यालाखदीको शाइकुमारी म’न्दिर, गोतामकोटको आत्रेऋषी र आठबीसकोटमा लक्ष्मी नारायणको म’न्दिर निर्माण गरेको नगरपालिकाका सूचना अधिकारी गणेश चन्दले जानकारी दिए ।

‘शिक्षा, स्वा’स्थ्य जस्ता महत्वपूर्ण विषयलाई गौ’ण राखेर ध’र्मका नाममा बजेट विनियोजन हुनु दु’र्भाग्य हो,’ अर्का एक स्थानीय, ‘अरु केही होइन, हिजो चुनावका समयमा क्रि’स्चियनसँग भोट माग्दा गरिएको अ’घोषित सहमति अनुसारको सौ’दाबाजी हो ।’ साझा क्षेत्रमा छु’ट्याउनु पर्ने बजेट कुनै एक ध’र्म विशेषका लागि छु’ट्टिनु राम्रो नभएको उनको भनाइ छ । – ना’गरिक न्यु’जबाट ।

६२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया