आइतबार १७ मंसिर २०८०

काठमाडौं / सं’कटकाल लगाउने चर्चा चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली र प्र’धानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । सोमबार साँझ ओलीलाई भेट्न थापा बालुवाटार पुगेका थिए । दुवैबीच एक घन्टा लामो छलफल भएको छ ।

देशमा राजनीतिक सं’कट बढ्दै गर्दा प्रधानमन्त्री ओलीले प्र’धानसेनापति थापालाई बोलाएर कुराकानी गरेका हुन् । भेटमा सु’रक्षा अ’वस्थाका अलावा सरकारले चा’ल्न सक्ने क’दमबारे कुराकानी भएको बुझिएको छ ।

पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीले सं’कटकाल लगाउन सक्ने चर्चा चलिरहेको छ । यसको आ’शंका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि गरेका छन् ।

उनले राष्ट्रपति र प्रधानमन्त्रीबीच यसबारे कुराकानी चलिरहेको जानकारीमा आएको बताएका छन् । सं’कटकालको चर्चा चलिरहँदा प्रधानमन्त्री र प्र’धानसेनापति बीचको भेटले त’रंग ल्याएको छ ।

संविधान अनुसार म’हामारी, प्र’कोप, यु’द्ध लगायतको अव’स्थामा राष्ट्रपतिले देशको कुनै भू-भाग या देशभर सं’कटकाल लगाउन सक्ने व्यवस्था छ ।

तर, सं’कटकाल कति समय लगाउने भन्ने नि’र्णय गर्ने अधिकार संसदलाई मात्र छ । सं’कटकाल लगाएको एक महिनाभित्र संसदबाट पारित हुनुपर्छ । अन्यथा सं’कटकाल स्वतः नि’ष्कृय हुन्छ । – reporters nepal बा’ट तस्बिर – फा’ईल ।

८२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया