शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई आफुले प्रधानमन्त्रीका लागि अफर नगरेको स्पष्ट गरेका छन् । मदन भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा आज सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यस्तो कुनै अफर नगरेको खुलासा गरेका हुन् ।

प्रधानमन्त्री ओलीको भनाइ छ, ‘मलाई बौ’लाहा कु’कुरले टो’केको छ र, कोहि नपा’एर माधव नेपाललाई प्रधा’नमन्त्रीमा प्रस्ताव गर्न ? ओलीले माधवले भ्र’म फैला’एको बताउँदै भने,’ एउटा कार्यक्रममा माधवले भनेछन् कि मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखे अरे ।

मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे तर म मा’न्दिन, म शेरबहादुर देउवाप्रति यति स’मर्पित छु । मेरो यति निष्ठा छ । म देश, पार्टीलाई धो’का दिन्छु तर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन धो’का दिन्‍न। यतिसम्म पनि मान्छे प’तन हुँदा रहेछन् ।’

ओलीले भने, ‘आफ्नो सरकार ढा’ल्ने, कम्युनिष्ट आन्दो’लन सिध्या’उने, वि’पक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो ला’ज श’रम पचे’को मान्छेको च’र्चा गर्नु नै बे’कार छ।’

प्रधानमन्‍त्री ओलीले माधव नेपाल नेपाली कांग्रेसको सामान्य कार्यकर्ता बनेको आ’रोप पनि लगाए। आफ्नो सरकार ढा’ल्ने र कम्युनिष्ट आ’न्दोलन सि’ध्याउने भन्दै प्रधानमन्त्री ओलीले माधव नेपाल ला’जशरम प’चेको मान्छेको संज्ञा पनि दिए। केही दिन अघि माधव नेपालले सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्‍त्री अफर आएको बताएका थिए ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बारेमा पनि क’टु टिप्प’णी गरेका छन्। ओलीले प्रचण्ड छेपा’रोले झैं रं’ग फे’र्ने मान्छेको संज्ञा दिए। ओलीले भने, ‘उनले राष्ट्रपतिभन्दा रा’जा नै राम्रो भने पछि मानिसहरु छ’क्क परेका छन् ।

किन छ’क्क मान्ने ? छे’पारोले रं’ग एकछिनमा फे’र्छ त । खै’रोखैरो मु’ढामा गयो भने खै’रो रं’ग बनाउँछ । हरियोमा गयो भने हरियो हरियो रं’ग बनाउँछ । अलि का’लोकालो बोक्रो भएकामा पुग्यो भने का’लोकालो बनाउँछ ।’

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस प्रच’ण्डपथमा हिँडेको बताउँदै भने, नेपाली कांग्रेस प्र’चण्डपथमा हिँडेपछि, नेपाली कांग्रेसका नेताहरू ना’थुराम गो’ड्से खोजी गर्ने, खोजी गर्दा भेटि’एन भने ना’थुराम गो’ड्से आफैँ हुने तहमा पुगेको भनेको प्रच’ण्डपथ नै अँगा’लेको हो ।

उसै त अराज’नीतिक अस्थि’रताको खेती । देश कता जान्छ भन्ने मत’लब छैन । त्यो कुरामा पुग्नु भनेको स्वाभाविक रूपमा प्रच’ण्डपथ नै अँगा’लेको हो । प्र’चण्डपथ यति व्या’प्त भइसक्यो ।’

५४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया