सोमबार १० आश्विन २०७९

अत्यन्त परिश्रम र मेहनतका बाव’जुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दो’ष हुनसक्छ । जीवनमा आर्थिक सम’स्या आइरहेको छ वा रो’किएको धन फि’र्ता भएको छैन भने राशी अनुसारको केहि उपाय गरेमा यो सम’स्या हटेर जाने धार्मीक मान्यता छ ।

जान्नुहोस् राशी अनुसार स’मस्या समा’धानको उपाय :

मेष राशी :- नियमित सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गर्नुहोस् ।

वृष राशी :- नित्य बिहानै भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्नुहोस् ।

मिथुन राशी :- बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रा’तो फूल अर्पण गर्नुहोस् ।

कर्कट राशी :- नित्य बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भो’ग लगाउनुहोस् ।

सिंह राशी :- हरेक बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्नुहोस् ।

कन्या राशी :- नियमित बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् ।

तुला राशी :- भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्डुको भो’ग दिनुहोस् ।

वृश्चिक राशी :- विष्णु मन्दिरमा तुलसी रोप्नुहोस् र व्यापारी वर्गले यात्रापूर्व श्रीराम स्तुति पाठ गर्नुहोस् ।

धनु राशी :- नित्य हनुमानजीको दर्शन गरी पिपलमा मिठाई अर्पण गरेर केशरको टिका लगाउनुहोस् ।

मकर राशी :- बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमा लानुहोस् ।

कुम्भ राशी :- केराको बोटमुनी दियो बा’ली महत्वपूर्ण कामपूर्व हनुमानलाई मीठा पान अर्पण गर्नुहोस् ।

मीन राशी :- विष्णुलाई केसरको टिका लगाएर आफु लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् ।

४०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया