
एजेन्सी / बेलायतमा सामाजिक दूरीको नियम तो’ड्दै आ’फ्नी एक सहकर्मीलाई चु’म्बन गरेपछि त्यहाँका स्वा’स्थ्यमन्त्री म्याट ह्यानककले राजी’नामा दिएका छन् ।
प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले जनताले यो महामा’रीमा गरेका धेरै त्या’गको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई नि’राश पार्छौँ तब सरकार उनीहरूको ऋ’णी रहने लेखेका छन् ।
प्रधानमन्त्री बोरिस जोनसनले रा’जीनामा पत्र पाएर आफू दुः’खी भएको बताएका छन् । पूर्व अर्थमन्त्री शजिद जावेदलाई नयाँ स्वा’स्थ्यमन्त्री बनाइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ ।
द सन पत्रिकाले तीनजना सन्तानका साथ वि’वाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्ब’नको तस्बिर छा”पेपछि ह्यानककमाथि पद छा’ड्न द’बाब बढेको थियो ।
उक्त पत्रिकाले ती तस्बिरहरू स्वा’स्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ । कैयौँ पत्रिकाहरूले ह्यानककले आफ्नी श्री’मती मार्थासँगको १५ वर्षे वैवाहिक सम्ब’न्ध टुङ्ग्या’एको समाचार छापेका छन् ।
ट्विटरमा प्रेषित एक भिडिओमा ह्यानकले भनेका छन्, ‘म स्वा’स्थ्य तथा सामाजिक स्याहार मन्त्रीको पदबाट राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई भेट्न गएको थिएँ ।’
‘यो देशका सबैले गरेको धेरै त्या’गलाई मैले बुझेको छु र हामी जसले नियम बनाउँछौँ त्यसमा प्र’तिबद्ध हुनुपर्छ र त्यसकै कारण मैले राजीना’मा दिएको हुँ।’
स्वा’स्थ्यमन्त्रीका रूपमा तीन वर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा नियम तो’डेकोमा बारम्बार मा’फी मागेका छन् । त्यस्तो अवस्थाका लागि उनले आफ्नो परिवार र प्रियजनसँग समेत मा’फी मागेका छन् ।