
लन्डन / ब्रिटिस अभिनेत्री नाताली इमानुयलले बेलायती चलचित्र उद्योगमा रं’गका आधारमा भे’दभाव हुने गरेको दा’बी गरेकी छन् ।
चर्चित अमेरिकन सिरिज ‘गेम अफ थ्रोन्स’ र ‘फास्ट एन्ड फ्युरियस’मा अभिनय गरिसकेकी इमानुयलले बेलायतमा का’ला व’र्णका कलाकारहरूले मौका नपाउने भएकाले अमेरिका पला’यन हुन बा’ध्य भएको बताएकी हुन् । बेलायतका का’ला व’र्णका मानिसहरूले पाएका दुः’ख र गर्नु परेको संघ’र्षका बारेमा बोल्दा निकै भा’वुक बनेकी इमानुयलको आँ’खामा आँ’सु छच’ल्किएको थियो ।
‘बेलायती फिल्म उद्योगले हामीलाई खुसीले कहिले पनि अँगालेन । मजस्ता कयौं कालो वर्णका कलाकारहरू अमे’रिका पला’यन भएका छन् । किनभने बेलायतमा हामीलाई कुनै अवसर नै दिइँदैन’, उनले भ’नेकी छन्, ‘जसले गर्दा कयौं प्रतिभाशाली कलाकारहरू समयसँगै कतै ह’राए अ’त्तोपत्तो छैन।’
३२ व’र्षीया अभिनेत्री इमानुयलले बेलायतमा अवसर पाएको भए आफू देश छोडेर अमेरिका पला’यन नहुने पनि बताएकी छन् । उनले अहिले आफू अमेरिकाको फिल्म उद्योगमा रमाइरहेको र अमेरिकी चलचित्र उद्योगले पनि फरकफरक पृष्ठभूमिका मानिसहरूलाई मौका दिइरहेको उल्लेख गरेकी छन् । उनले आफ्नो देश छो’डेर अमेरिका बस्ने निर्णयप्रति अहिले ग’र्व महसुुस गरिरहेको बताएकी छिन् ।
‘अमेरिकामा धेरै देशका मानिस अटाएका छन् । उनीहरूले आफ्नो क्षमता र योग्यताअनुसार काम पनि पाइरहेका छन्’, उनले भनेकी छन्, ‘तर यहाँ पनि केही परिवर्तन भने गर्नु पर्नेछ ।
हामी त्यो मु’द्दालाई उठाई पनि रहेका छौं ।’ इमानुएलले गत महिना पनि हलिउडमा देखाइँदै आएको न’ग्नताका विषयमा पनि वकालत गरेकी थिइन् । जसलाई लिएर अहिले पनि विभिन्न ब’हसहरू भइरहेका छन् । – अ’न्नपूर्ण पो’ष्टबाट ।