शुक्रबार १२ आश्विन २०८०

खोटाङ / खोटाङमा धा’रिलो हति’यार प्र’हार गरी छो’राले बु’वाको ह’त्या ग’रेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- २ सोल्माका ७५ व’र्षीय कुमार रा’ईलाई उनका आ’फ्नै छोरा ३७ व’र्षीय सब्रुन राईले ह’त्या गरे’का हुन् ।

आइतबार बिहान ४ बजे बु’वालाई धा’रिलो हति’यार प्र’हार गरी फ’रार रहेका राईलाई खो’जी गरी नि’यन्त्रणमा लिन स्थानीयबासीले जिल्ला प्र’हरी कार्यालय खोटाङमा जानकारी गराएका थि’ए ।

स्थानीयले प्र’हरीमा जा’नकारी गराउनसाथ तत्का’ल जिल्ला प्र’हरी कार्यालयका सूचना अधिकारी एवम् प्र’हरी नि’रीक्षक अमरप्रसाद गजमेरको टो’ली घ’टनास्थल पुगी फ’रार रहेका अभि’युक्त राईलाई अल्छेढुङ्गाबाट प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय खोटाङका प्रह’री प्रवक्ता एवम् प्र’हरी निरी’क्षक सागर साहले बताउनुभयो ।

मृ’तक राईको श’व प’रिक्षण गर्न जिल्ला अस्प’ताल दिक्तेल पठाइएको प्रह’रीले जनाएको छ । घट’ना के कारणले घ’ट्यो भन्ने बारे प्र’हरीले नि’ज अभि’युक्त रा’ईलाई हिरा’सतमा राखी थ’प अनु’सन्धान गरिरहेको प्रह’रीले जनाएको छ । – सन्तोष पौडेल / news 24 nepal बा’ट ।

६२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया