मंगलबार ०९ आश्विन २०८०

विराटनगर / मोरङमा म’दिराको न’सामा रहेका छोराले वृ’द्ध बा’बुको ह’त्या गरेका छन् ।

सुनवर्षी नगरपालिका–४ का ४० व’र्षीय दयालु ताजपुरियाले वृ’द्ध बा’बु ६८ वर्षीय टिनताल ताजपुरियाको ह’त्या गरेका हुन् । मोरङ प्रह’रीका निमित्त प्रमुख डीएसपी मञ्जील मुकारुङका अनुसार दया’लुले मा’दक प’दार्थ से’वन (मा’पसे) गरेर होह’ल्ला गरेको विषयलाई लिएर बढेको वि’वादपछि ढुं’गाले प्र’हार गरी आफ्नै बुवाको ह’त्या गरेको प्रा’रम्भिक अनुस’न्धानबाट खुलेको छ ।

म’दिराको न’सामा ल’ट्ठ रहेका दयालुले शनिबार बिहान ६ बजेतिर ओछ्या’नमै सु’तिरहेका बेला ढुं’गा प्र’हार गरेर बुवालाई ग’म्भीर घाइ’ते बनाएको उनको भनाइ छ ।

छोराको ढुं’गा प्रहा’रबाट अवस्था ग’म्भीर बनेका टिनताललाई उप’चारका लागि विराटनगरको कोसी अस्प’ताल ल्याइएको थि’यो । को’सीले उप’चार सम्भव नहुने भन्दै थप उप’चारका लागि भारतको सिलिगुडी लै’जानलाई रे’फर गरिदिएको थि’यो ।

पारिवारिक आर्थिक अवस्था क’मजोर रहेका टिनताललाई परिवारका सदस्यले थप उप’चारका लागि लैजान नसकेको हो । कोसी अस्प’तालले रे’फर गरिदिएपछि खर्च अभा’वमा थप उप’चार पाउन नसकेका वृ’द्धलाई परिवारका सदस्यले घरमै लगेर राखेका थि’ए । उनको आफ्नै घरमा आइतबार बिहान साढे ५ बजे मृ’त्यु भएको डीएसपी मुकारुङले बताए ।

प्रह’रीले बाबु–छोरीबीच मा’पसेका विषयलाई लिएर उत्पन्न वि’वाद ह’त्याको घ’टनासम्म पुगेको जनाएको छ । प्रह’रीका अनुसार छोराले मा’पसे गरेर होह’ल्ला गर्न थालेपछि टिनतालले सम्झाई’बुझाई गर्दै त्यसो नगर्न भनेका थिए । मा’पसे गर्न हुँदैन भनेर सम्झाई-बुझाई गर्न थालेपछि बाबु–छोराबीच वि’वाद बढेको पाइएको प्र’हरी स्रो’तले बतायो ।

वि’वादपछि रि’सईबी साँ’धेर बसेका दया’लुले सु’तेकै ओछ्यानबाट उ’ठ्न नपाउँदै बाबुलाई एकाबिहानै ढुङ्गाले प्र’हार गरेको प्र’हरीको भनाइ छ । घ’टनाको अनुस’न्धान थाल्दै इ’लाका प्र’हरी कार्यालय रंगेलीका प्र’हरी नि’रीक्षक (इन्स’पेक्टर) अनमोल खड्का नेतृत्वको टोलीले बाबुको ह’त्यामा सं’लग्न दयालुलाई प’क्राउ गरिसकेको छ ।

उनीवि’रुद्ध क’र्तव्य ज्या’न मु’द्दा चलाउन अदा’लतबाट आइतबार म्या’द थ’प गरेर घट’नाको अनुसन्धान अघि बढाइने डी’एसपी मुकारुङले बताए । – अन्न’पुर्ण पो’ष्ट बा’ट ।

१३९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया