शनिबार १८ मंसिर २०७८

डोल्पा / डोल्पाको ठूलीभेरी नगरपालिकामा एकजना सु’त्केरी महि’लाको मृ’त्यु भएको छ । नगरपालीकाको वडा नम्बर – ६ दुरगाउँकी २४ वर्षी’या आतमाया विकको असु’रक्षित रुपमा घरमै सुत्केरी हुँदा मृ’त्यु भएको हो ।

स्वा’स्थ्य संस्था टाढा भएकाले स्वा’स्थ्य संस्था नगई घरमै असु’रक्षित रुपमा सुत्के’री हुनुभएकी विकको शिशु जन्मिने’बित्तिकै अत्य’धिक रक्तस्रा’वका कारण आज बि’हान मृ’त्यु भएको स्थानीयवासी लक्ष्मीचन्द्र कार्कीको भनाइ छ ।

आ’माको मृ’त्यु भएपछि अहिले नव’जात शिशुको स्वा’स्थ्य अवस्था राम्रो भए पनि दू’धको अभा’वमा स’मस्या भएको बताइएको छ । सदरमुकाम दुनैभन्दा पाँच घण्टा टाढाको पैदल दूरीमा दुरगाउँ रहेको छ । अघिल्लो वर्ष उप’चारको अभा’वमा पनि यही ठाउँमा सुत्के’रीको मृ’त्यु भएको थियो । साङ्केतिक तस्विर ।

४०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया