मंगलबार ०९ आश्विन २०८०

काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको र’बर स्ट्या’म्प भएको दा’बी गरेका छन् ।

आज (शनिबार) संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकारहरुसँग वि’पक्षी गठबन्ध’नका नेताहरुले गरेको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘राष्ट्रपति ओलीको रब’र स्ट्या’म्प भएकै हो । त्यसको वि’रोध गर्न किन नपाउने र ? राष्ट्रपतिको बारेमा बोल्नै पाइदैन भन्ने हु इज केपी ओली ?

हिजोमात्रै प्रचण्डले रा’जाहरुको बरु शा’न, मान र ई’ज्जत थियो तर राष्ट्रपतिको शा’न, मान र ई’ज्जत नभएको टि’प्पणी गरेका थिए ।

दाहालको उक्त अभिव्यक्तिलाई लिएर विभिन्न क्रि’या, प्रति’क्रिया आएपछि आज उनले आफूले रा’जा राम्रो भनेको नभई व्यंग्या’त्मक शै’लीमा आफ्नो भनाइ राखेको जि’किर गरे ।

उनले भने, ‘राष्ट्रपतिको बारेमा बोल्न पाइँदैन भनिदैछ । मैले रा’जाभन्दा बढी हुन खोज्नु भएन भन्न पो खोजेको हो नि । राजा ल्याउनुपर्‍यो भनेर भनेको हो त होइन नि ।’ – reporters nepal बा’ट ।

७४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया