
काठमाडौं / राष्टिय सभाका सदस्य, बरिष्ठ अधि’वक्ता तथा नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राष्ट्रपतिमाथि कसैले पनि गा’ली नगरेको स्पष्ट पारेका छन् । तर, राष्टपतिको भूमिकामाथि प्र’श्न उठे’कोले अहिले चौ’तर्फी आ’लोचना भएको उनको भनाई छ ।
राष्ट्रपतिले संसद्लाई जि’उँदो बनाउनेतर्फ कोशिस गर्नुपर्नेमा त्यसो नगरेको पनि उनले टिप्पणी गरे । हिजो रा’ति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रपति भनेको गणतन्त्रको प्रतिक भएकोले सोहीअनुसारको आच’रण निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले केपी शर्मा ओली वैधानिक प्रधानमन्त्री नभएको पनि जि’किर गरे । तर, प्रधानमन्त्री ओलीले मलाई सांसद देख्यो कि ड’र लाग्छ जस्तो व्यवहार देखाएको पनि उनको भनाई थियो । उनले प्रधानमन्त्री ओलीलाई निरं’कुश शा’सकको रुपमा भोलिको पुस्ताले पढ्नुपर्ने अवस्था रहेको पनि सुनाए ।
बिडारीले संसद् पूनःस्थापना नभए मुलुकमा ठूलो आ’न्दोलन हुने पनि टिप्प’णी गरे । उनले भने-“आ’न्दोलन पनि साईत हेरेर, बाजा ब’जाएर गर्ने हो र ? को’रोना त सरकार आँफैले फै’लाउँछ । कहिले रामको विवाह हो भनेर कहिले के भनेर को’रोना फै’लाएको छ ।
को’रोना त केपी ओलीजीको प्रिय मित्र भएको छ । को’रोनाले गर्दा आज ओलीजीको यो अभि’शापलाई सजिलो भएको छ । त्यसकारण उहाँले को’रोना निय’न्त्रण गर्ने हो भने त उहाँले अहिलेसम्म खो’पको व्यवस्था गरिसक्नुहुन्थ्यो ।
को’रोना निय’न्त्रण गर्ने भा त अहिलेसम्म त्यत्रा मा’न्छे म’र्दैन थिए । उहाँले भनेको होईन ? नेपा’लीलाई को’रोना ला’ग्दैन, लागेपनि क’सैलाई केही हुँ’दैन भनेर ?” – Reporters Nepal बा’ट । हे’र्नुहोस् भिडियो :-