सोमबार २० मंसिर २०७८

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चु’च्चे नक्सा’ र नेपालको विदेश नीतिलाई क’सैले पनि फे’रबदल गर्न नस’क्ने बताएका छन् ।

नक्सा र विदेश नीति कुनै अन्यो’लमा नभई प्रष्ट आधारमा बनेको चर्चा गर्दै उनले तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठो’स रूप लिएको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पो’लिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी र को’भिड–१९ मल्टी डिसिप्लिनरी न्यारेटिभ्स्’ दुई पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

परराष्ट्र मा’मिला अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा ज्ञवालीले परराष्ट्र मन्त्रीका रूपमा आफ्नो तीन वर्ष तीन महिने कार्यकालका महत्वपूर्ण मन्तव्य तथा अनुभवलाई समेटेर तयार पारेको पुस्तक प्रधानमन्त्री ओलीले सार्वजनिक गरे ।

उत्पत्ति कालदेखि नै नेपालले कायम गरेको स्व’तन्त्र र सा’र्वभौम राष्ट्रको है’सियत ऐतिहासिक गौरवको विषय भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने, “छिमेकीका बीचमा सन्तुलित सम्बन्ध कायम राख्नमा मुख्य जोड रहने छ । यसमा हामी चला’खीले काम लिन चाहँ’दैनौँ र एउटाको विरु’द्ध अर्काको ‘कार्ड’ खेल्दैनौँ ।”

नेपालले ‘वसुदैव कुटुम्बकम्’ को ऐतिहासिक परम्परा न्या’य र अन्तर्राष्ट्रिय प्रतिब’द्धता अनुरूप एवं साझा हितका आधारमा परराष्ट्र स’म्बन्ध अघि बढाउने र त्यसो गरिरहँदा राष्ट्रिय हितको संरक्षणलाई केन्द्रमा राखिने उनले स्पष्ट पारे ।

“सबैसँग मित्रता, छैन कसैसँग श’त्रुता भन्ने नीति कसैलाई फि’तलो पनि लाग्न सक्छ तर यसो भन्नु कुनै का’यरता वा नि’रिहता होइन” उनले भने ।

सन्दर्भ गुमा’इसकेका पुराना स’न्धिलाई नयाँ परिवेशमा ब’दल्न नेपालले चाहेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले छिमेकी देश भारतसँग भएका सन् १९५० को जस्ता रा’णाकालीन स’न्धि पुनरावलोकनका लागि दुई प्रमबीच भएको सहमति अनुसार चार चार जनाको विज्ञ टोली बनाइएको समेत चर्चा गरे । यो स’माचार गोर’खापत्र दैनि’कमा छ । – फाइल’तस्विर ।

३०० पटक हेरिएको

तपाईको प्रतिक्रिया