
काठमाडौं । आफूहरुको मा’गका बारेमा कुनै सुनुवाइ नभएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरुले सा’मूहिक राजीनामा दिएका छन् ।
शुक्रबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुबिधाहरुबाट पूर्ण बञ्चि’त गराइएको भन्दै ३२ जिल्लाका प्राविधिकहरुले सा’मूहिक राजीनामा दिएको जनाएका हुन् ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा राजीनामा बुझाउदै उनीहरुले ना’राबाजी गरेका थिए । प्ले’कार्डसहित ना’रावाजी गरेपछि प्राविधिकहरुलाई प्र’हरीले निय’न्त्रणमा लिएको थियो ।
प्राधिकरणले दिने भनिएको सुविधाहरुबाट ब’ञ्चित गराउदा चरणबद्ध आ’न्दोलन गरेको महिनौ बितिसक्दा पनि मा’गहरु पूरा नहुने देखेपछि बा’ध्य भएर आ’न्दोलन गर्दै रा’जीनामा बुझाउनु परेको समितिले जनाएको छ ।