आइतबार १७ मंसिर २०८०

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गा’ली गरेकोमा आ’पत्ति जनाउदै गणतन्त्र नै संक’टमा परेको बताउनुभएको छ ।

शुक्रबार सरकारी निवास बालुवाटारमा परराष्ट्र मा’मिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपतिलाई गा’ली गरेको भन्दै यसले गणतन्त्र नै सं’कटमा परेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘मैले एकपल्ट भनेको थिएँ, रिसा’एको बिरा’लोले खामो चि’थोर्छ भनेर, अहिले राष्ट्रपतिलाई चि’थोर्ने कम्पि’टिसन चल्याछ । जसले राष्ट्रपतिलाई गा’ली गर्न सक्यो, मु’ख छा’ड्न सक्यो त्यो ठूलो हुने कम्पि’टिसन चलेको छ।

हिजो पनि भूतपूर्वहरुको लस्करले मिट द प्रेस गरेको देखेँ, त्यसमा पनि राष्ट्रपतिभन्दा राजै ठू’लो भन्नेमा उहाँहरु पुग्नुभयो। तर, मलाई उहाँहरुका सम्बन्धमा केही भन्नु छैन, यो आ–आफ्नो कल्चरल लेबलको कुरा होला, उनले भने, अर्को कुरा गणतन्त्रप्रतिको वै’रभाव पनि होला भित्री रुपमा।’

प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई ‘जे अधिकार दिएका छौं’ त्यसमा सिमित हुनुपर्ने र त्यसैमा सिमित रहेको दा’बी पनि गरे। तर, वि’पक्षी गठब’न्धनका नेताहरु अस’भ्य र अम’र्यादित समाज निर्माणतर्फ लागेको ओलीको आ’रोप छ ।

बिहीबार विप’क्षी गठब’न्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानका संरक्षक र अभिभावक मानिएका राष्ट्रपतिको गरि’मामाथि प्र’श्न उठाएका थिए ।

उनले भनेका थिए, ‘अहिले त राष्ट्रपति भनेको संस्था त ‘ राजाहरु हुँदा एउटा शा’न थियो । अहिले त शा’न पनि छैन, मान पनि छै’न, कस्तो भयो हामीले बनाएको सं’स्था ?’
– फाईल’तस्वीर

४९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया