
काठमाडौं / प्रधानमन्त्री केपी ओलीले राजनीतिक विषयको टुंगो लगाउने थलो अदाल’तलाई बनाउने प्रयास भएको आ’रोप लगाएका छन्।
शुक्रबार प्रधानमन्त्रीको निवास बालुवाटरमा परराष्ट्र मा’मिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।
राजनीतिक विषयको टुंगो राजनीतिक संस्थाबाट लगाउनुपर्नेमा जो’ड दिँदै उनले विप’क्षीले प्रधानमन्त्रीसमेत अदा’लतले छान्नुपर्छ भनेजस्तो गरेको भन्दै आप’त्ति जनाएका हुन्।
‘राजनीतिलाई जनतामा जान नदिने, संसदमा जान नदिने र राजनीतिको टुं’गो अन्तै लगेर लगाउने प्रयास भएका छन्’, ओलीले भने, ‘प्रधानमन्त्री छान्ने ठाउँ पनि अदा’लतलाई बनाउन खोजेपछि अनि.. राजनीतिक विषयको टुं’गो राजनीतिक संस्था वा राजनीतिक पार्टीहरुले लगाउनुपर्ने ठाउँमा अदा’लतबाट राजनीतिको फै’सला खोजेपछि ! अदा’लतले त सबै सं’विधान र का’नुनको कुरा गर्ने हो। राजनीतिको होइन।’
ओलीले अहिले अदाल’तको निर्णयले केहीलाई म’ज्जा आए पनि त्यो ग’लत अभ्यास भएको बताए। ‘एकछिन म’ज्जा होला। मन्त्री हटा’एर प्रधानमन्त्रीलाई काम गर्न अ’प्ठेरो भयो। खु’च्चिङ पर्यो भने होलान्’, ओलीले भने।
ओलीले अदा’लतको न्या’य स’म्पादन र निष्प’क्षतामाथि समेत प्रश्न गरेका छन्। २० मन्त्रीलाई पदमु’क्त गर्ने अदा’लतको नि’र्णयमाथि प्रश्न गर्दै उनले निष्पक्ष’तामाथि प्रश्न गरेका हुन्।
अदा’लतले फैस’ला गर्नुभन्दा अगाडि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभि’व्यक्तिप्रति उनले आ’शंका गरेका हुन्।
‘कसैले अघिल्लै दिन घो’षणा गरेका थिए। कसरी गरे त्यो पनि गजबै छ’, ओलीले प्र’चण्डको नाम नभनी अदा’लतमाथि आ’शंका गर्दै भने, ‘धादिङमा अघिल्लै दिन भने, भोलि अदा’लतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु। न्या’य नि’ष्पक्ष निरु’पण भयो कि अरु नै हिसाबले ?’
ओलीले से’टिङ शब्द खुब चलेको भन्दै अदा’लतमाथि शं’का गरेका हुन्। उनले कु’खुरो ह’राउनु छ भने अघिल्लै दिन धादिङमा स्या’ल क’राउनु यो कसरी भयो ? भन्दै प्रश्न गरेका हुन्।
‘से’टिङ भन्ने शब्द खुब चल्छ। नत्र भोेलिपल्ट कु’खुरो ह’राउनु छ भने अघिल्लै दिन धादिङमा स्या’ल क’रायो। कसरी त्यो भयो त ?’, ओलीले अदा’लतमाथि प्रश्न गर्दै भने, ‘एउटा ग’म्भीर प्रश्न छ।’
ओलीले एकसाथ २० मन्त्रीको पद जा’ने गरी सर्वो’च्च अदा’लतले असार ८ गते गरेको फै’सलामाथि आ’शंका गरेका हुन्। अ’न्नपूर्ण पो’ष्टबाट ।