बिहिबार ११ आश्विन २०८०

काठमाडौ / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका १०६ जना इन्जिनियर र सब-इञ्जिनियरहरूलाई प्रह’रीले प’क्रा उ गरेको छ । उनीहरुलाई प्र’हरीले माइतीघर मण्डलावाट प’क्राउ गरेको हो ।

सेवाबाट ह’टाउन लागेको भन्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा इन्जिनियरहरु प्र’दर्शन गर्न पुगेका थिए । महा’मारीका समयमा प्र’दर्शन गर्न पुगेका इन्जिनियरहरूलाई प्रह’रीले प’क्राउ गरेको हो ।

महा’मारीका कारण निषे’धाज्ञा जारी रहेको अवस्थामा भि’ड गरेर प्रद’र्शन गर्न पुगेपछि उनीहरूलाई प’क्राउ गरेको प्र’हरीले जनाएको छ । भूकम्पपछि पुनर्निर्माण प्रधिकरणमा नियुक्ति भएका इन्जिनियर तथा सब-इन्जिनियरहरूले आफ्नो करार अवधि थप गर्न मा’ग गर्दै आ’न्दोलन थालेका थिए । दुई वर्षअघि प्राधिकरणले उनीहरूको करार सेवा अवधि थपेको थियो ।

फेरि सेवा अवधि थ’पिनुपर्ने मा’ग राख्दै इन्जिनियरहरू प्रद’र्शन गर्न माइतीघर पुगेका थिए । तर, त्यहाँबाट प्रह’रीले नि’यन्त्रणमा लिएर उनीहरूलाई नगर प्र’हरी कार्यालयमा राखेको छ ।

विप’तको समयमा दुर्ग’म तथा कठिन ठाउँहरूमा समेत पुगेर काम गरेको र पुनःनिर्माणको काममा आफूहरुले धेरै ठूलो योगदान दिएकोले अहिले आएर त्यसै हटाउँदा असन्तु’ष्टि बढेको इन्जिनियरहरुको भनाइ रहेको छ।

देशमा अझैपनि दक्ष र कुशल इन्जिनियरहरुको आवश्यकता रहेकोले पुनःनिर्माणको कामबाट प्राप्त ज्ञान, सिप र अनुभवलाई सदुपयोग गर्दै राज्यलाई सेवा दिन आफूहरु सदा तत्पर रहेको उनीहरूले बताउँदै आएका छन् ।

९४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया